कारबाट झर्दा झण्डै लडिनन् मलाइका, मानिसहरूले भने- सबै त देखिन्छ किन लगाउँछौ [भिडियाेसहित]

बलिउड अभिनेत्री मलाइका अरोडा आफ्नो स्टाइल र बोल्ड लुकका लागि चर्चामा रहन्छिन् ।  उनी प्रायः सामाजिक सञ्जालमा भाइरल भइरहन्छिन् । धेरैपटक भने उनले लगाएको कपडाका कारण पनि ट्रोलर्सको सामना गर्नुपर्छ ।  एकपटक फेरि मलाइका ट्रोलर्सको निशानामा परेकी छन् । यसपटक उनलाई ‘हाई हिल स्यान्डल’का कारण ट्रोल बनाइएको छ ।  करिश्मा कपुरले आइतवार राति पार्टी आयोजना गरेकी थिइन् । यो पार्टी अभिनेत्री करिना कपूर र अमृता अरोडा कोरोना भाइरसबाट मुक्त भएपछि राखिएको थियो ।  यो पार्टीमा मलाइका प्रेमी अर्जुन क...