बोल्ड पहिरन बारे मलाइका भन्छिन्,‘ महिलालाई सधैं स्कर्टको लम्बाइबाट मापन गरिन्छ’

एजेन्सी, ९ माघ । मलाइका अरोरा बलिउडकी ती नायिका हुन् जो आफ्नो बोल्ड स्टाइलका कारण सधै चर्चामा रहने गर्छिन् । उनी आफ्नो बोल्ड पहिरन र लुकका कारण चर्चामा आउने गर्छिन् । तर, धेरै पटक मलाइका अरोरा आफ्नो बोल्ड ड्रेस र लुकका कारण ट्रोलको सामना पनि गर्नु परेको छ । अब मलाइका अरोराले ट्रोल गर्नेहरुलाई जवाफ […]

सम्बन्धित सामग्री

अर्जुन कपूरले पेरिसमा मलाइका अरोरासँग इन्गेजमेन्ट गर्ने

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग पेरिसमा इन्गेजमेन्ट गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले पेरिसको एफिल टावर अगाडि अर्को साता इन्गेजमेन्ट गर्न लागेका हुन् । यसैबीच मलाइकाले पनि केही समयअघि सामाजिक सञ्जाल इन्स्टाग्रामबाट केही तस्वीर सार्वजनिक गरेकी छन् । उक्त तस्वीरमा मलाइका र अर्जुन मुस्कुराएको देखिएको छ। तस्वीर सार्वजनिक […]

मलाइका अरोराले काठमाडौंमा हुने ज्वेलरी फेसन रनवे तताउने

काठमाडौं । बलिउड सेलिब्रिटी मलाइका अरोराले काठमाडौंमा हुने फेसन रनवेलाई तताउने भएकी छन् । नेपाली फ्यानले उनको फेसन स्टाइल र अन्दाजलाई नजिकबाटै देख्न पाउनेछन् । उसै पनि मलाइका बलिउडकी फेसन कन्सस सेलिब्रिटी हुन्, जसको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् । तपाईंले सही पढ्नुभयो, पुस २८ गते काठमाडौंमा नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले आयोजना गर्ने […]

अर्जुनसँग विवाह बन्धनमा वाँधिदै मलाइका

भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन् । निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले आफूहरु प्रेम सम्बन्धमा रहेको’bout गोप्य नराखी सबै माँझ सार्वजनिक गरेका थिए । तर, अब मलाइका र अर्जुनले आफ्नो प्रेम सम्बन्धलाई विशेष नाम दिन लागेको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन् […] The post अर्जुनसँग विवाह बन्धनमा वाँधिदै मलाइका appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्जुनसँग विवाह बन्धनमा वाँधिदै मलाइका

एजेन्सी । भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन् । निकैलामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले आफूहरु प्रेम सम्बन्धमा रहेकोबारे गोप्य नराखी सबैमाझ सार्वजनिक गरेका थिए । तर, अब मलाइका र अर्जुनले आफ्नो प्रेम सम्बन्धलाई विषेश नाम दिन लागेको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन् […]

बलिउड अभिनेत्री मलाइका अस्पताल भर्ना

बलिउड अभिनेत्री मलाइका अरोडा कार दुर्घटनापछि अस्पताल भर्ना भएकी छन्।  हाल उनी मुम्बईको अपोलो अस्पतालमा भर्ना भएकी छन्। उनलाई सामान्य चोट लागेको छ।

मलाइका चढेको गाडी दुर्घटना, अस्पतालमा नायिका

बलिउडकी नायिका मलाइका अरोडाको गाडी दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । गाडी खोपोली एक्सप्रेसवेमा दुर्घटनामा परेको बताइएको छ । खबरका अनुसार तीन गाडी एक–आपसमा ठोक्किएका छन् जसमध्ये एक मलाइका आरोडाको पनि थियो । दुर्घटनाका बेला नायिका गाडीभित्रै थिइन् ।भारतीय सञ्चार माध्यमका अनुसार मलाइकालाई हल्का चोट लागेको छ । खोपोली प्रहरी स्टेशनका अनुसार नायिकालाई अपोलो अस्पताल लगिएको छ जहाँ उनको उपचार चलिरहेको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धानपछि उनले एफआईआर दर्ता गर्नेछिन्

विवाहको तयारीमा अर्जुन कपुर र मलाइका अरोरा

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफको विवाहपछि अहिले सबैको ध्यान अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको जोडीतिर गएको छ । अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइकाको प्रेम अर्जुनसँग गहिरोसँग गाँसिएको छ । हालैमात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालैमात्र […] The post विवाहको तयारीमा अर्जुन कपुर र मलाइका अरोरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मलाइका र अर्जुनबीच खटपट

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा सार्वजनिक रुपमा आफ्नो सम्बन्धमा बारे केही नबोले पनि सामाजिक सञ्जालमा भने उनीहरु एकअर्काको प्रेम प्रदर्शन गरिरहन्छन् । तर यो जोडीलाई मनपराउने उनीहरुको फ्यानका लागि एउटा दुःखको खबर छ । हालैमात्र यो जोडीबीच ठूलो झगडा भएको छ । जसकारण मलाइका अर्जुनप्रति निरास बनेकी छन् । हालैका […]

फिटनेशका लागि यस्तो गर्छिन् मलाइका

मलाइका अरोडा आफ्नो फिटनेशका कारण सधैं चर्चामा रहन्छिन् ।  जिममा एक्सरसाइज गर्दै गर्दाको उनको तस्वीरहरू भाइरल समेत हुने गरेको छ ।  यसपटक भने मलाइका आफुले पिउने पानीका कारण चर्चामा छिन् ।  उनले फिटनेशका लागि भन्दै कालो पानी ‘ब्ल्याक वाटर’ पिउने गरेको बताएकी छिन् ।  ब्ल्याक वाटरको बोतल बोकेको उनको केही तस्वीर पनि सार्वजनिक भएको  छ ।  उनले आफूले इभोकस ब्ल्याक एल्कलाइन वाटर पिउने गरेको बताएकी छिन् ।  यस पानीमा ७० प्रतिभन्दा बढी मिनरल्स हुन्छ । यसले शरीरको...