अर्जुन कपूरले पेरिसमा मलाइका अरोरासँग इन्गेजमेन्ट गर्ने

एजेन्सी । भारतीय अभिनेता अर्जुन कपुरले अभिनेत्री मलाइका अरोरासँग पेरिसमा इन्गेजमेन्ट गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनीहरूले पेरिसको एफिल टावर अगाडि अर्को साता इन्गेजमेन्ट गर्न लागेका हुन् । यसैबीच मलाइकाले पनि केही समयअघि सामाजिक सञ्जाल इन्स्टाग्रामबाट केही तस्वीर सार्वजनिक गरेकी छन् । उक्त तस्वीरमा मलाइका र अर्जुन मुस्कुराएको देखिएको छ। तस्वीर सार्वजनिक […]