नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त

नुवाकोट – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन् । सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन् । क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन् । उम्मेदवारी दिएपछि पालिकास्तरमा संयुक्त बैठकमा सहभागी भएका उम्मेदवार आजदेखि प्रत्येक […]

सम्बन्धित सामग्री

नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन् । सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन् ।

मेलापात छाडेर उम्मेदवार भेट्दै मतदाता

एकातिर नजिकिँदै गरेको तिहार, अर्कोतिर बाली भित्र्याउने चटारो । यी दुवै चटारोलाई पर सार्दै स्थानीय भने भोट माग्दै आइपुगेका उमेदवार भेट्न व्यस्त छन् । ‘बेसीमा धान पहेँलपुर भएको छ, नेता आउने थाहा पाएपछि दुई दिन धान काट्ने मेलो पर धकेलेर यता आएँ,’ सैंपुमा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका पूर्णबहादुर तामाङलाई भेट्न आएका सन्तबहादुर सुनुवारले भने ।

कृषकलाई बाली भित्र्याने चटारो, मतदाता भेट्न उम्मेदवार खेतवारीमा

म्याग्दी । जिल्लाको उपल्लो भेगमा कोदो र तल्लो क्षेत्रका धान पाक्न थालेपछि कृषकहरुलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकासम्म नै कोदो टिप्न कृषकहरु बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदौलोमा पुगेका उम्मेदवारहरु खेतबारीसम्मै पुग्न थालेका हुन् । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका नेताहरु यतिबेला घरदैलो अभियानमा जुटेका छन् […]

अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँ

दोलखा-स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी छ । उम्मेदवार र नेताहरु घरदैलो तथा आमसभामा व्यस्त छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट गाडीको पनि व्यवस्था गरेका छन् ।निर्वाचनमा एक–दुई मतले पनि उम्मेदवारको भविष्य निर्धारण गर्छ । यतिमात्र नभएर स्थानीय निर्वाचनले नागरिकले आफ्नो सेवा प्रवाहको पहिलो खुड्किलो […]

गाउँका मतदाता भन्छन् - अब सडक होइन, रोजगारी चाहियो’

म्याग्दी: स्थानीय तहको निर्वाचन आउन १७ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ।राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन्। कामको सिजन सुरु भएकोले ग्रामीण भेगका मतदाताहरु बिहानैदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन्। मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन्।२०७४ सालको स्थानीय तहको

मतदाता भन्छन्, ‘अब सडक होइन, रोजगारको आवश्यकता’

स्थानीय तहको निर्वाचन आउन अब केवल २४ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ । राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट भएका उम्मेदवारहरु आफ्नो पक्षमा भोट माग्न चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् । कामको सिजन सुरु भएकाले ग्रामीण भेगका मतदाताहरु बिहानदेखि खेतबारीमा बालीनालीको काममा व्यस्त हुन्छन् । मतदाताहरुलाई घरमा नभेटेपछि भोट माग्न गाउँ पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरु मतदातालाई भेट्न खेतबारीमा नै पुगिरहेका छन् ।विसं २०७४ को स्थान