अहिलेसम्म उम्मेदवारले नटेकेको गाउँ

दोलखा-स्थानीय निर्वाचन आउन केही दिनमात्र बाँकी छ । उम्मेदवार र नेताहरु घरदैलो तथा आमसभामा व्यस्त छन् । मतदाता भेट्न कहिले काठमाडौं त कहिले गाउँ पुग्छन् । आफ्ना मतदाता गाउँ ल्याउन काठमाडौंबाट गाडीको पनि व्यवस्था गरेका छन् ।निर्वाचनमा एक–दुई मतले पनि उम्मेदवारको भविष्य निर्धारण गर्छ । यतिमात्र नभएर स्थानीय निर्वाचनले नागरिकले आफ्नो सेवा प्रवाहको पहिलो खुड्किलो […]

सम्बन्धित सामग्री

कृषिमय सर्कुवा गाउँ

बसाइँसराइले आक्रान्त बनेको जैमिनी नगरपालिका– ४ सर्कुवा गाउँ अहिले सहकारीमार्फत कृषिमय बन्दै आएको छ।...

बालबालिका र बूढापाकाले धानेको बागलुङको ‘रायडाँडा’ गाउँ

अप्ठ्यारो भूगोल । चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ । दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए । जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार […]

गैंडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी

सुन्तला बगैंचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ। बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभरा देखिएको छ।...

गैंडाकोटको बसेनी गाउँ: पहिले पाखो बारी, अहिले सुन्तला घारी

सुन्तला बगैंचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ। बसेनी गाउँमा व्यावसायिक रूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभरा देखिएको छ।...

रित्तिँदै गाउँ, भरिँदै बजार !

तनहुँ – ‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पर्थ्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, ‘तर अहिले ती सबै एकादेशको कथाजस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।’ भारतीय सेनाका पूर्वसैनिकको बाहुल्यता रहेको यस गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताउनुभयो । उहाँका दुई छोरा चितवनको शारदानगरमा ...

रित्तिँदै गाउँ, भरिँदै बजार

'यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो। त्यसरी नपकाए पुग्थेन,' व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, 'तर अहिले ती सबै एकादेशको कथा जस्ता भए। सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्‍यो। हेर्दा हेर्दै गाउ...

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

ढोरपाटन – “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग छन्। दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका […]

तामाखानीले घेरिएको गाउँ

निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ ।“यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खन

बेलाको बोली: गाउँ

बिष्णु भण्डारी गुल्मी हिजो गाउँमा न बाटो थियो न बिजुली थियो न संचार थियो न समाचार थियो तर पनि गाउँ-गाउँ जस्तै थियो गाउँमा मान्छे थिए मानवता थियो आज , गाउँमा बाटो छ बिजुलि छ संचार छ समाचार छ फरक यत्ती हो मान्छे छैनन् ! मान्छे भएन मानवता। हिजो गाउँ थियो बिकास थिएन अहिले गाउँमा विकास […]

एउटा यस्तो गाउँ, जहाँ एकजना पनि कोरोना संक्रमित छैनन्

एजेन्सी। भारतमा अहिले दैनिक तीन लाखको हाराहारीमा कोरोना संक्रमित भेटिन थालेका छन्, तर त्यहीँ एउटा यस्तो गाउँ पनि छ। जहाँ आजका मितिसम्म एकजनालाई पनि भाइरसले छोएको छैन। त्यो भाग्यमानी गाउँ राजस्थानको सिकर जिल्लाको सुखपुरा हो।तीन हजार मानिस बस्ने सो गाउँ अहिलेसम्म महामारीमुक्त छ। गत वर्ष लकडाउन हुँदा सुखपुरामा मुख्य सडक बन्द गरियो र बाहिरबाट आउने कसैलाई पनि प्रवेश दिइएन।