पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।चाडवाड नजिकिँदै जाँदा सवारी साधनमा यात्रुहरूको असुविधालाई मध्यनजर गर्दै लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्माबजारसहित तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । कुश्मा बजारको शिवालयचोक, पर्वत र बागलुङको सिमाना मालढुंगा र पर्वत र कास्कीको सिमाना नजिकै डिमुवामा शुक्रबारदेखि सहायता कक्ष स्थापना […]