बैतडीका १० ठाउँमा यात्रु सहायता कक्ष

जिल्ला प्रहरी कार्यालयले दसैंतिहार बिशेष सुरक्षा योजना बनाएको र सोही अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएका उनले बताए। प्रत्येक यात्रु सहायता कक्षमा प्रहरी परिचालन गरिएका छन्।...

सम्बन्धित सामग्री

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तु प्रहरीले यात्रुको बढी आवतजावत हुने क्षेत्र सीमानाका बजारमा तीन र अन्य चार स्थानमा कक्ष स्थापना गरेको हो।...

मध्यपहाडी लोकमार्गमा यात्रु सहायता कक्ष

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डको तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।चाडवाड नजिकिँदै जाँदा सवारी साधनमा यात्रुहरूको असुविधालाई मध्यनजर गर्दै लोकमार्गअन्तर्गत पर्वत सदरमुकाम कुश्माबजारसहित तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । कुश्मा बजारको शिवालयचोक, पर्वत र बागलुङको सिमाना मालढुंगा र पर्वत र कास्कीको सिमाना नजिकै डिमुवामा शुक्रबारदेखि सहायता कक्ष स्थापना […]

सोलुखुम्बुको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको पत्ताले र जोरबौद्धमा प्रहरीले चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ७ जोरबौद्धमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि विशेष सुरक्षा योजना बनाइएको बताउनुभयो । […]

गुल्मीमा यात्रु सहायता कक्ष स्थापना

२१ असोज, गुल्मी । गुल्मी जिल्लामा वडा दशैं तथा तिहार पर्वलाई मध्य नजर राखेर जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। जिल्लाका बढी यात्रु चाप हुने स्थानहरु रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन […]

त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष

नजिकिएको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उदयपुर प्रहरीले सदरमुकामस्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रुको भिडभाड तथा सम्भावित दुर्घटनाबाट बचाउन सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्य...

वीरगंज बसपार्कमा सञ्चालनमा आयो यात्रु सहायता कक्ष

वीरगंज : वीरगंज बसपार्क भानुचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको छ। यात्रुहरुलाई सहयोग गर्ने उद्देश्यले पर्सा प्रहरी र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त प्रयासमा यात्रु सहायता कक्ष सञ्चालनमा आएको हो। प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख एसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले…

धनकुटाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वको समयमा यात्रुको सहजताका लागि धनकुटाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरुलाई सहज रुपमा गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यले आइतबार भेडेटार, धनकुटा बसपार्क र हिले बजारमा यात्रु...

अर्घाखाँचीमा यात्रु सहायता कक्ष सञ्चालनमा

अर्घाखाँची, असोज १५ । अर्घाखाँचीमा जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा दशैं तिहारमा यात्रु सहायता कक्ष शुक्रबारबाट सञ्चालनमा ल्याइएको छ । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले यात्रु सहायता कक्षको उद्घाटन गर्दे सहायता कक्षबाट […]

महोत्तरीका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी महोत्तरीका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। सार्वजनिक यातायातका साधनहरुमा भिडभाड हुने र यात्रु ठगिन वा अन्य समस्यामा पर्नसक्ने भन्दै महोत्तरीको बर्दिवास, गौशाला...

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन् । आजदेखि सुरु भएको ‘यात्रु सहायता कक्ष’को लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले शुभारम्भ […] The post नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.