२१ असोज, गुल्मी । गुल्मी जिल्लामा वडा दशैं तथा तिहार पर्वलाई मध्य नजर राखेर जिल्लाका बिभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मी पर्व केन्द्रित यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। जिल्लाका बढी यात्रु चाप हुने स्थानहरु रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्कमा सहायता कक्ष संचालन […]