काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् ।
गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १:०० बजे कानून समितिको हल, सिंहदरबारमा सभाम...