उपेन्द्र यादवले लिए शपथ

उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

सम्बन्धित सामग्री

नवनियुक्त वन राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं,१२ चैत । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ दिलाएका हुन् । कार्की धनुषा १ बाट निर्वाचित सांसद हुन् । यसअघि प्रचण्ड सरकारमा जसपाबाट उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य र नवलकिशोर साह सुडी वनमन्त्री नियुक्त भएका थिए ।

सरकारमा पठाउने बाँकी मन्त्रीको नाम छिट्टै तय गर्छौं : उपेन्द्र यादव

काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको स्थायित्वको लागि सबैसँग सहमति गर्नुपर्नेमा जोड दिएका छन् । उनले आफू सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । आज (मंगलबार) सांसदको पद तथा गोपनियताको शपथ लिएपछि यादवले यस्तो बताएका हुन् । उनले सरकारमा सहभागी हुने बाँकी मन्त्रीको नाम पनि […]

रवि र स्वर्णीमले लिए शपथ, संसद यात्रा सुरु

काठमाडौं, १५ वैशाख। सभामुख देवराज घिमिरेले आज संसद भवन नयाँ वानेश्वरमा नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए। अर्का सांसद उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहे।

निर्मला मुडभरीले लिइन् प्रदेश सभा सदस्यको शपथ

लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेतृ निर्मला मुडभरी भट्टराईले प्रदेश सभा सदस्यको शपथ लिएकी छन् । सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई बुधवार शपथ गराएका हुन् । सांसद कल्पना पाण्डेलाई पार्टीको निर्णयविपरीत यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि जसपाले कारवाही गरेर पदमुक्त गरेको थियो ।  पाण्डे जसपा पार्टीमा विवाद हुँदा महन्थ ठाकुर पक्षमा थिइन् । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै पाण्डेलाई हटाएर मुडभरीले पठाइएको थियो ।  समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचन आयो...

निर्मला मुडभरीले लिइन् प्रदेश सभा सदस्यको शपथ

लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) नेतृ निर्मला मुडभरी भट्टराईले प्रदेश सभा सदस्यको शपथ लिएकी छन् । सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई बुधवार शपथ गराएका हुन् । सांसद कल्पना पाण्डेलाई पार्टीको निर्णयविपरीत यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि जसपाले कारवाही गरेर पदमुक्त गरेको थियो ।  पाण्डे जसपा पार्टीमा विवाद हुँदा महन्थ ठाकुर पक्षमा थिइन् । उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता पाएसँगै पाण्डेलाई हटाएर मुडभरीले पठाइएको थियो ।  समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचन आयो...

संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन् : उपेन्द्र यादव

१२ असार, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन परमादेश जारी गर्ने विश्वास व्यक्त गरे । ‘संसदको पनि पुर्नस्थापना हुन्छ । लोकतन्त्रको पनि रक्षा हुन्छ । हामी […]

मन्त्रीको शपथ समारोहमा भद्रगोल, मोबाइलको टर्च बालेर शपथ !

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पार्टीभित्र विवाद आएपछि महन्थ ठाकुर पक्षीय मन्त्रीलाई हटाएर उपेन्द्र यादव पक्षका राउतले काँग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । ‘मधेस भवन’ मा काँग्रेसबाट मन्त्री नियुक्त भएका तीन जनाको शपथ कार्यक्रम निकै अव्यवस्थित देखिन्थ्यो । बाहिर खुला स्थानमा राखिएको शपथ कार्यक्रममा राम्रो बत्तीको पनि व्यवस्था गरेको देखिदैनथ्यो भने नेता कार्यकर्ताको भीडले कोरोनालाई गिज्याइरहेको जस्तो देखिन्थ्यो । बिना मास्क शपथ लिएका मन्त्रीहरुलाई सहयोगी तथा नेता...

मुख्यमन्त्रीमा पोखरेललाई शपथ गराउनु संविधानको उल्लंघनः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा बहुमत गुमाइसकेका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गरी उक्त घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।उनले  लुम्बिनी प्रदेश प्रमुखले पुनः शंकर पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गराउनु संसदीय मूल्य मान्यता विपरित मात्र नभई संविधानको ठाडो उल्लंघन भएको समेत बताएका छन्