नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले लिए पद तथा गोपनियताको सपथ

माघ ६, काठमाडौं । नबिल बैंकको  सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।  गत पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा अध्यक्षमा उनी पुनः चयन भएका थिए । बुधवार उनलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्ट तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो । नबिल बैंकका अध्यक्ष पौडेललाई वार्षिक साधारण सभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लिमिटेडको प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो ।

सम्बन्धित सामग्री

उपेन्द्र यादवले लिए शपथ

उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् ।

उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।  संघीय संसद्‌ सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १:०० बजे कानून समितिको हल, सिंहदरबारमा सभाम...

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन्। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए।

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए । साथै, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, तथा प्रमुख कार्यकारी […]

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोद्वारा शपथ ग्रहण

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैँक सञ्चालक समिति सदस्य लगायतको उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैँकको मंसिर १२ गते सोमबार बसेको […]

जसपा केन्द्रीय समिति बैठकमा के भयो?

निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्य समितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय...