बलिउड अभिनेत्री कृति सेनन १० तस्बिरमा

एजेन्सी । बलिउडमा आफ्नो सुन्दरता र कलाले जादु देखाइरहेकी बोल्ड अभिनेत्री हुन् कृति सेनन । उनको जन्म सन् १९९० जुलाई २७ मा दिल्लीमा भएको थियो । उनले दक्षिण भारत तथा बलिउड फिल्महरुमा काम गरेकी छन् ।

सम्बन्धित सामग्री

प्रभाससँगको प्रेमको विषयमा बोलिन् कृति– ‘त्यो हल्ला गलत हो’

बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चाले पछिल्लो समय बलिउड गर्माएको छ । अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् ।उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै प्रभाससँग प्रेम नरहेको स्पष्ट पारेकी छन् । ‘एक रियालिटी शोमा अभिनेता वरुण धवनले मजाक गर्दै भनेको कुरा अफवाहको रुप अहिले फैलिएको हो’, कृतिले भनिन्– ‘यो हल्ला एकदमै गलत हो । यसमा केही सत्यता छैन ।’उनले अगाडि भनेकी छन्, ‘न यो प्रेम हो न पिआर । हाम्रो भेडिया (वरुण

यस्तो छ ‘मिमी’ को ट्रेलर [भिडियोसहित]

बलिउड अभिनेत्री कृति सेनन चाँडै नेटफ्लिक्स र जियो सिनेमामा रिलिज हुन लागेको ‘मिमी’ मा सरोगेट मदरका रुपमा देखिँदै छिन् ।  चलचित्रको टिजरपछि अहिले चलचित्रको ट्रेलर रिलिज गरिएको छ ।  केही समयअघि कृति सेननले आफ्नो सामाजिक सञ्जालमा ट्रेलर शेयर गरेकी छन् । उनले चलचित्र ३० जुलाईमा नेटफ्लिक्समा रिलिज गरिने बताइन् ।   ट्रेलरमा कृति एक गरीब घरकी एक केटीको भूमिकामा देखिएकी छन् । एक चालकले राखेको विदेशी महिलाका लागि सरोगेट मदर बन्ने प्रस्तावमा उनी राजी हुन्छिन् ।  २० लाख रूपैया...

कृति सेनन र पंकज त्रिपाठी अभिनीत ‘मीमी’ जुलाई ३० मा प्रदर्शन हुने

एजेन्सी। बलिउड अभिनेत्री कृति सेनन र पंकज त्रिपाठी अभिनीत सिनेमा ‘मीमी’को प्रदर्शन मिति घोषणा भएको छ। अभिनेत्री सेननका अनुसार फिल्म जुलाई ३० मा नेटफ्लिक्स र जियो सिनेमाको ओटिटी माध्यमबाट प्रदर्शन हुनेछ। सँगै फिल्मको ट्रेलर पनि तीन दिनपछि सार्वजनिक हुने उनले बताइन्। उक्त सिनेमालाई दिनेश विजानले निर्देशन गरेका हुन्।

कृति सेनन अभिनित चलचित्र ‘मिमी’को फस्र्ट लुक रिलीज

एजेन्सी। बलिउड अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘मिमी’को फस्र्ट लुक रिलीज भएको छ। कृति आफैंले चलचित्रको फस्र्ट लुक सामाजिक सञ्जालमार्फत शेयर गरेकी हुन्। सार्वजनिक पोस्टरमा कृति ‘बेबी बम्प’साथ देखिएकी छन्। फिल्म सेरोगेसीमा आधारित रहेको छ। यसअघि फिल्म सिनेमाघरमा रिलीज हुने भनिएपनि कोरोना महामारीका कारण सिनेमाघर बन्द रहेकाले अब फिल्म ओटीटी प्लेटफर्ममा रिलीज हुने जनाइएको छ।

‘बच्चन पाण्डे’मा ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिन्जले ‘बच्चन पाण्डे’ को छायांकन सकाएकी छन्। जैसलमेरमा उनले यो फिल्मको अन्तिम छायांकन गरेकी हुन्। अहिले युनिट मुम्बई फर्किएको छ। फिल्ममा ज्याकलिनको साथमा कृति सेनन पनि छिन्। दुई नायिका रहेको खबर बाहिरिएपछि यो फिल्ममा अक्षयको जोडी को हो भन्ने चासो सुरु भएको छ। सूत्रका अनुसार दुवै नायिकासँग अक्षय कुमार रोमान्स गर्दै देखिएका छन्। ‘ज्याकलिनको प्रवेश अक्षयको विगत स्मरण गर्दै हुन्छ। अक्षयको जवानीमा ज्याकलिन साथमा हुन्छिन्। अक्षय जुँगा पालेको गेटअपमा ज्याकलिनसँग रोमान्स गर्दै देखिन...

सलमानको नेपालमा हुने भनिएको कार्यक्रम रद्द

बलिउड अभिनेता सलमान खानको नेपालमा हुने भनिएको 'द ब्यांङ' कार्यक्रम स्थगित भएको छ। मार्च १० मा हुने भनिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले कार्यक्रमप्रति आपत्ति व्यक्त गरेपछि कार्यक्रम स्थगित भएको हो। सो कार्यक्रमका लागि सलमानको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कृति सेनन आदि सहभागी हुँदै थिए। विप्लव समूहसँग नेपाल कार्यक्रम आयोजक 'ओडिसी इन्टरटेन्मेन्ट'ले चरण चरणमा…

कृतिले खोसिन् तपसीको हातबाट एक फिल्म!

बलिउड अभिनेत्री कृति सेनन हिजो आज आफ्नो सफलताको मजा लिइरहेकी छन्। हालै कृतिको 'फिल्म बरेलीकी बर्फी'ले बक्स अफिसमा राम्रो व्यपार गरेको छ। फिल्मले राम्रो कमाइ गरेको छ। फिल्ममा कृतिको अभिनयको पनि निकै प्रसंसा भएको थियो। उनलाई अब बलिउडमा टिक्न झनै सजिलो भएको छ। खबरका अनुसार कृतिले एक फिल्ममा अभिनेत्री तपसी तन्नुलाई रिप्लेस गरेकी छन्। एक…