कृतिले खोसिन् तपसीको हातबाट एक फिल्म!

बलिउड अभिनेत्री कृति सेनन हिजो आज आफ्नो सफलताको मजा लिइरहेकी छन्। हालै कृतिको 'फिल्म बरेलीकी बर्फी'ले बक्स अफिसमा राम्रो व्यपार गरेको छ। फिल्मले राम्रो कमाइ गरेको छ। फिल्ममा कृतिको अभिनयको पनि निकै प्रसंसा भएको थियो। उनलाई अब बलिउडमा टिक्न झनै सजिलो भएको छ। खबरका अनुसार कृतिले एक फिल्ममा अभिनेत्री तपसी तन्नुलाई रिप्लेस गरेकी छन्। एक…