रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका मुख्य दलका नेताहरुले आआफ्नो मतदान केन्द्रमा मतदान गरेका छन् । लुम्बिनीमा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवल ८ स्थित सडक डिभिजन कार्यालयकोे मतदान केन्द्रमा मतदान गरेका छन् । एमालेकै महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दाङको तुल्सीपुर १९ स्थित जनता मावि विजौरीमा मतदान गरे । त्यस्तै एमाले उपमहासचिव […]