उदयपुरका चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउँदै

उदयपुरमा दुईसय ५८ वटा मतदान केन्द्रमध्ये चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन्। जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा २ र उदयपुरगढी गाउँपालिकामा २ वटा मतदानकेन्द्र गरी चारवटा...

सम्बन्धित सामग्री

धनगढीस्थित एक मतदान केन्द्र नजिक बिस्फाेट

धनगढी- सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीस्थित एक मतदान केन्द्र नजिक विस्फोट भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। उनले केहीबेरअघि मतदान केन्द्र नजिकै विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको बताए। केहीबेर तनावको अवस्था सिर्जना भएपनि घटनालगत्तै नेपाली […]

हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र

हुम्ला – मतदान गर्नका लागि तीन दिन पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ। गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ। मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ। गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताए। विसं २०७४ […]

हुम्लाको दुर्गम मासपुरमा तोकियो मतदान केन्द्र

मतदान गर्नका लागि तीन दिन  पैदल हिँड्नुपर्ने हुम्लाको ताँजकोट गाउँपालिका–३ मासपुरमा मतदान केन्द्र तोकिएको छ । गाउँमै मतदान केन्द्र तोकिएपछि अब मतदान गर्न तीन दिन हिँड्नुपर्ने बाध्यता हटेको छ ।मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ । गाउँमै मतदान केन्द्र राखिए मतदान गर्न सहज भएको स्थानीय ८२ वर्षीय दलवीर रोकायाले बताए । विसं २०७४ को निर्वाचनमा तीन दिन हिाडेर मतदान गर्न छप्रेला पुगेको रोकायाले  अनुभव सुनाए ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभ

धमाधम बनाइँदै मतदान केन्द्र

झापा : बिहीबारसम्म केन्द्र बनाइसकिने झापामा मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम चलिरहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार जिल्लाका दुई सय ८६ मतदानस्थलमा सात सय ५५ मतदान केन्द्र...

मतदान केन्द्र निर्माणलाई तीव्रता

रसुवा– रसुवामा मतदान केन्द्र निर्माणको कार्यलाई तीव्रता दिइएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । केही मतदान स्थल र मतदान केन्द्र निर्माण कार्य सकिएको […]

टोखामा ४० मतदान केन्द्र

काठमाडौँको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले ज...

लमजुङमा २२ मतदान केन्द्र अतिसंवेदनशील

लमजुङ – स्थानीय तहको निर्वाचनमा लमजुङका २२ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । १८२ मतदान केन्द्र रहेको लमजुङमा २२ वटा मतदान केन्द्र अतिसंवेदनशील, ८० संवेदनशील र २१ सामान्य मतदान केन्द्र छन् । जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान […]

डोटीमा १६ मतदान केन्द्र थपिए

२३ चैत, डोटी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयडोटीले दिएको जानकारी अनुसार जिल्लामा अब एक सय ७१ मतदान केन्द्र कायम भएका छन् । गत निर्वाचनमा जिल्लामा एक सय ५५ मतदान केन्द्र रहेका थिए । आयोगका अनुसार मतदान स्थलको संख्यामा भने एक […]

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

कञ्चनपुर, ३ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ […]

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । ‘निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ’, कार्यालय प्रमुख जोशीले भने, ‘कर्मचारीको व