घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ । सामुदायिक वनको सलिमा ताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । 'घाइते बाघले जुनसुकै बेला...

सम्बन्धित सामग्री

घाइते अवस्थामा उद्धार गरिएको बाघ मर्‍यो

पर्साको ठोरी गाउँपालिका– ५ सुवर्णपुरबाट घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटेबाघ मरेको छ । उद्धारपछि पर्सा राष्ट्रिय निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको थियो । यही क्रममा सोमबार बिहान मृत्यु भएको हो । बाघलाई...

०७४ का ‘घाइते बाघ’ कोइराला, चितवन-३ बाट यसपटक संसद छिर्लान ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छाेरी रेनु दाहाललाई समर्थन गर्न देउवाले उम्मेदवारी खारेज गरेर उनलाई 'घाइते बाघ' बनाइिदए ।

बाघ आक्रमणको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

कर्णाली- बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश गर्‍यो । बाघले स्थानीय तुलसीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज […]

बाघ आक्रमण : त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो । निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश ग¥यो ।बाघले स्थानीय तुल्सीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ । प्रायः नि

बर्दियामा पाटे बाघ मृत भेटियो

बर्दिया - बर्दिया मधुवन नगरपालिका-२ को जनजागृति सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको छ । खाता जैविक मार्ग क्षेत्रमा पर्ने सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिनुभयो। यो पाटेबाघ झण्डै एक हप्ताअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ । मृत फेला परेको बुढो बाघ र अर्को वयस्क बाघसँग आपसमा लड्दा घाइते भएको र प्राकृतिक रुपमा नै मरेकोे हुन सक्ने डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

बाघको आक्रमणबाट युवक घाइते

रौतहट : जंगलमा घाँस काट्न गएका एक युवकलाई बाघले आक्रमण गरेर घाइते बनाएको छ।बिहीबार रौतहटको लमहा जंगलमा घाँस काटन गएका यज्ञबहादुर रायमाझीलाई बाघले आक्रमण गरेको हो।चन्द्रपुर नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको लमहा जंगलस्थित पुलनजिक घाँस काट्न गएका चन्द्रपुर–६ का उनलाई बाघले आक्रमण गर्दा घाइते भएका छन्।साइकलमा घाँस लिन गइरहेको बेला बाघ देखेपछि भाग्न खोज्दा पछाडिबाट आक्रमण गरेको रायमाझीले बताए। उनको दुवै हातमा चोट लागेको छ।उनीसहित ७ जना समूहमा दाउरा घाँस लिन जंगलमा जाँदै गर्दा बाघले

सुदूरपश्चिममा वन्यजन्तु उद्धार केन्द्र नहुँदा समस्या

गत वर्ष चैत तेस्रो साता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नेपाल–भारत सीमामा एउटा पाटे बाघ घाइते अवस्थामा भेटियो । सिकारीको पासोमा परेर सीमा क्षेत्रमा घाइते अवस्थामा भेटिएको बाघलाई बचाउन सकिएन । बर्दियाबाट आएको उद्धार टोली महेन्द्रनगर पुग्न नपाउँदै बाघको मृत्यु भयो । शुक्लाफाँटाको घाइते बाघ त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो, सुदूरपश्चिमका राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनमा वन्यजन्तुको उद्धार गर्न यहाँ अहिलेसम्म उद्धार केन्द्र नै छैन् । “बाघ पासोमा परेर घाइते भएकै दिन

बाघको आक्रमणबाट दुई घाइते, प्रतिकारमा बाघको मृत्यु

कास्कीमा बाघको आक्रमणबाट आज दुई जना घाइते भएका छन् । जिल्लाको रुपा गाउँपालिका–७ धारापानी बस्ने ३४ वर्षीय तुलबहादुर गुरुङ र ३२ वर्षीय मिलन गुरुङ बाघको आक्रमबाट घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।तुलबहादुर बिहान आफ्नै बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखेपछि भाग्ने क्रममा पछाडिबाट चिथोरेर बाघले घाइते बनाएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । यसैगरी स्थानीयवासीले देखेर बाघको प्रतिकार गर्ने क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन गुरुङसमेत टाउकामा चोट लाग

नरभक्षी बाघ चिन्नै गाह्रो !

गत असारमा मधुवन नगरपालिका ३ भगरैयामा पाटेबाघले आक्रमण गर्दा १३ वर्षीय विशाल वलीको मृत्यु भयो । चार जनाले भागेर ज्यान जोगाए । त्यसयता उक्त जैविक मार्गका विभिन्न स्थानमा बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ । २ जना घाइते छन् । बाघको खोर गोठबाटै एक दर्जनभन्दा बढी गाई, गोरु र बाख्रा खाएको छ । बाघले मानिस र घरपालुवा जनावार खान थालेपछि स्थानीय त्रस्त बनेका छन् । मधुवनको खाता जैविक मार्गमा पाँच महिनामा करिब ५० वटा बाघ ओहोरदोहोर गरेको खाता समन्वय समितिको अनुमान छ । बाघले गत असार महिनाअ

एम्बुलेन्सको ठक्करबाट बर्दिया निकुञ्जमा बाघ घाइते

बर्दिया : एम्बुलेन्सले ठक्कर दिँदा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ घाइते भएको छ। पुर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने बर्दियाको बुढी खोला नजिक एम्बुलेन्सले ठक्कर दिँदा उक्त बाघ घाइते भएको हो।शनिबार नेपालगञ्जबाट पश्चिमतर्फ गइरहेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बाघलाई ठक्कर दिएको थियो। एबुलेन्सले ठक्कर दिएलगत्तै एम्बुलेन्स चालकले नै बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई जानकारी गराएका थिए।निकुञ्जको टोलीले घाइते बाघको खोजी गरिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अ