नरभक्षी बाघ चिन्नै गाह्रो !

गत असारमा मधुवन नगरपालिका ३ भगरैयामा पाटेबाघले आक्रमण गर्दा १३ वर्षीय विशाल वलीको मृत्यु भयो । चार जनाले भागेर ज्यान जोगाए । त्यसयता उक्त जैविक मार्गका विभिन्न स्थानमा बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ । २ जना घाइते छन् । बाघको खोर गोठबाटै एक दर्जनभन्दा बढी गाई, गोरु र बाख्रा खाएको छ । बाघले मानिस र घरपालुवा जनावार खान थालेपछि स्थानीय त्रस्त बनेका छन् । मधुवनको खाता जैविक मार्गमा पाँच महिनामा करिब ५० वटा बाघ ओहोरदोहोर गरेको खाता समन्वय समितिको अनुमान छ । बाघले गत असार महिनाअ

सम्बन्धित सामग्री

नरभक्षी बाघ चिन्नै गाह्रो !

काठमान्डाैं / गत असारमा मधुवन नगरपालिका ३ भगरैयामा पाटेबाघले आक्रमण गर्दा १३ वर्षीय विशाल वलीको मृत्यु भयो । चार जनाले भागेर ज्यान जोगाए । त्यसयता उक्त जैविक मार्गका विभिन्न स्थानमा बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ । २ जना घाइते छन् । बाघको खोर गोठबाटै एक दर्जनभन्दा बढी गाई, गोरु र बाख्रा खाएको छ... The post नरभक्षी बाघ चिन्नै गाह्रो ! appeared first on Purbeli News.