बाघको आक्रमणबाट युवक घाइते

रौतहट : जंगलमा घाँस काट्न गएका एक युवकलाई बाघले आक्रमण गरेर घाइते बनाएको छ।बिहीबार रौतहटको लमहा जंगलमा घाँस काटन गएका यज्ञबहादुर रायमाझीलाई बाघले आक्रमण गरेको हो।चन्द्रपुर नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको लमहा जंगलस्थित पुलनजिक घाँस काट्न गएका चन्द्रपुर–६ का उनलाई बाघले आक्रमण गर्दा घाइते भएका छन्।साइकलमा घाँस लिन गइरहेको बेला बाघ देखेपछि भाग्न खोज्दा पछाडिबाट आक्रमण गरेको रायमाझीले बताए। उनको दुवै हातमा चोट लागेको छ।उनीसहित ७ जना समूहमा दाउरा घाँस लिन जंगलमा जाँदै गर्दा बाघले