कवि अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’को दाङ विमोचन

१२ असार, दाङ । कवि नवीन अभिलाषीको कृति ‘मौलामा बाधिएको राँगो’को दाङ विमोचन गरिएको छ । यसअघि काठमाडौमा कवि एवं समालोचक डा. अमर गिरीले यो कृतिको विमोचन गरेका थिए । उदाहरण समूह नेपालको आयोजनामा कवि अभिलाषीको उक्त कविता संग्रहको शनिबार गृह जिल्लामा विमोचन गरिएको हो । कृतिमाथि विमर्श समेत गरिएको छ । कृतिबारे बोल्दै समालोचक टिकाराम […]

सम्बन्धित सामग्री

‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि दाङमा विमर्श

दाङ- कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता थिए । कृतिका विषयमा विचार राख्ने सिलसिलामा साहित्यकार दुखीले साहित्यकारहरु प्रायः सत्ताको प्रतिपक्षमा हुने बताए । यो […]

कवि अभिलाषीको ‘मौलामा बाँधिएको राँगो’ को गृह विमोचन

११ असार, दाङ । कवि नविन अभिलाषीको कृति ‘मौलामा बाधिएको राँगो’को गृह विमाचोन गरिएको छ । यसअघि काठमाडौंमा उक्त कृतिको विमोचन कवि एवं समालोचक डा. अमर गिरीले गरेका थिए । उदाहरण समूह नेपालको आयोजनामा कवि अभिलाषीको उक्त कविता संग्रहको शनिबार गृह जिल्लामा विमोचन गरिएको हो । त्यसै अवसरमा कृतिमाथि विर्मश समेत गरिएको छ । कृतिबारे […]