कवि बानियाँ र चित्रकार राई पुरस्कृत

खोटाङ, १० चैत । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुन् । साहित्यको माध्यमबाट जिल्लालाई पु¥याएको योगदानको कदर गर्दै कवि बानियाँलाई तथा खोटाङको कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएकमा चित्रकार राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले […]

सम्बन्धित सामग्री

‘टेम्के–तुवाचुङ पुरस्कार’ बानियाँ र राईलाई

टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले हरेक वर्ष प्रदान गर्दै आएको ‘टेम्के–तुवाचुङ पुरस्कार’ कवि बम बानियाँ र चित्रकार सन्तोष राईलाई प्रदान गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका कवि बानियाँ र १४ बुइपाका चित्रकार राईलाई पुरस्कृत गरेको हो ।