कवि श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’ को परिचर्चा

ज्योति साहित्य प्रतिष्ठानको १८४औं शृंखलामा कवि मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’को परिचर्चा भएको छ। नयाँबानेश्वरस्थित टेरेस क्याफेमा प्रा. तुलसी दिवस र कवि शैलेन्द्र साकारले सो कृतिको परिचर्चा गरेका हुन्।...

सम्बन्धित सामग्री

स्याङतानले चितवनमा सुनाए कविता

कवि राजु स्याङ्तानले चितवनको नारायणी कला मन्दिरमा कविता सुनाएका छन्। कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ सार्वजनिक भएपछि  कवि एवं पत्रकार स्याङ्तान कविता भ्रमण (पोएट्री टुर)मा छन् । सोही क्रममा शनिबार साँझ नारायणी...

पोखरामा मजदुर कवि सम्मानित

हालै काठमाडौंबाट पहिलो कवितासंग्रह भुइँमान्छेका कविता प्रकाशनका साथै एकल वाचन गरेर चर्चामा आएका पोखराका मजदुर कवि इन्द्र राना प्रतीक सम्मानित भएका छन्।...

पोखरामा मजदुर कवि सम्मानित

हालै काठमाडौंबाट पहिलो कवितासंग्रह भुइँमान्छेका कविता प्रकाशनका साथै एकल वाचन गरेर चर्चामा आएका पोखराका मजदुर कवि इन्द्र राना प्रतीक सम्मानित भएका छन्।...

‘साकुराको देशबाट’ आइन् कवि मञ्जु गिरी

नेपाली कविता फाँटमा कवि मञ्जु गिरी ‘साकुराको देशबाट’ कवितासंग्रह लिएर आएकी छन्। उनको सो कवितासंग्रह कृष्णराज देवकुमारी ट्रस्ट नेपालको आयोजनमा सार्वजनिक भएको छ।...

कवि नवीन प्राचीनको 'प्वाँख' बजारमा

कवि नवीन प्राचीनको कविता संग्रह प्वाँख बजारमा आएको छ। पब्लिकेसन नेपालयले बजारमा ल्याएको कविता संग्रहमा ८७ कविता संग्रहित छन्। भुटानी मूलका नेपाली–भाषी कवि प्राचीनका नीजात्मक शैलीका कवितालाई कवि नवराज पराजुली 'सुफि–शैलीका...

नवीन प्राचीनकाे कवितासंग्रह ‘प्वाँख’ बजारमा

काठमाडाैँ- पब्लिकेसन नेपालयले कवि नवीन प्राचीनको कवितासंग्रह ‘प्वाँख’ बजारमा ल्याएको छ। कवि नवीन प्राचीन कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन्। यस संग्रहमा ८७ कविताहरू संग्रहित छन्। पुस्तकबारे कवि प्राचीन भन्छन्, ‘कविता मभित्र कुनै कोमल भावना बनी अवतरित भए। मैले सकेसम्म त्यो कोमलतलाई भाषाले थिच्न नदिने प्रयत्न गरेको छु। वषौँ जतन गरेर राखेका यी भावना पाठकमाझ […]

चन्द्र गुरुङको दोस्रो कविता संग्रह बजारमा

२२ जेठ, काठमाडौं । कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे । कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल र गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भए […]

‘सरल कविता नै शक्तिशाली’

१८ पुस, काठमाडौं । कवि विमल निभाले जनवादी धारका सरल कविता सृजना गर्नु कठिन काम भएको बताएका छन् । शनिबार केशव सिलवालको कवितासंग्रह ‘चिबेचरा’ सार्वजनिक कार्यक्रममा कवि निभाले सरल शैलीका कविताबाट नै जनताका मुद्दा बलियोसँग स्थापित गर्न सकिने बताए । ‘गहन शब्द र शिल्पको जालोबाट कवितालाई मुक्त गर्नुपर्छ,’ निभाले भने, ‘सबैले बुझ्ने भाषा र बिम्बकै […]

ईश्वरको कवितासंग्रह 'लीला'

काठमाडौं : कवि ईश्वर थोकरको कविता संग्रह लीला सार्वजनिक भएको छ। १४ कविता समेटिएको कविता संग्रह हालै प्रकाशन भएको हो। १६ पृष्ठको संग्रहको आवरण कला शब्दघरले बनाएको हो। श्रीमती लीला पुनलाई समर्पित गरेर लेखिएका प्रेम कविताहरु संग्रहमा समेटिएको थोकरले बताए। स्वीकृति थोकर, भक्तपुरले प्रकाशन गरेको किताबको मुल्य १५० रुपैयाँ तोकेको…

योग थुलुङको कवितासंग्रह ‘काङ्सोरेको पुनर्जन्म’ बजारमा

कवि योग थुलुङ राईको पहिलो कविता संग्रह ‘काङ्सोरेको पुनर्जन्म’ बजारमा आएको छ ।