रमेश सिलवाल

नेपालमा ३७ हजार ६ सय विद्यालय छन् । ६७ सय रजिस्टर्ड विद्यालय छन् । सरकारी विद्यालय सबल र सक्षम नभएकैले निजी विद्यालयमा आकर्षण बढिरहेको छ । केही सरकारी विद्यालयले राम्रो गरिरहेका पनि छन्, जहाँ विद्यार्थीको आकर्षण बढ्दो छ ।

सम्बन्धित सामग्री

हिसानको अध्यक्षमा सिलवाल पुनः निर्वाचित

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन् ।

रमेश सिलवाल भन्छन्– शिक्षामा राजनीतिकरण बन्द हुनुपर्छ (भिडियोसहित)

काठमाडौं, २५ चैत । हिसानका अध्यक्ष रमेश सिलवालले शैक्षिक संस्थाहरुलाई राजनीतिक दलहरुले राजनीति गर्ने थलो बनाउने नहुने धारणा राखेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले गुणस्तरिय र अन्र्तराष्ट्रिय शिक्षाका लागि निजि क्षेत्रबाट चाल्नुपर्ने कदम आफुहरुले चालिरहेको दाबी गरे । साथै, […]

सदस्य सचिव नहुँदा राखेपका अधिकांश काम प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) यतिबेला नेतृत्वविहीन नै छ । सरकार परिवर्तनसँगै तत्कालिन सदस्य सचिव रमेश सिलवाल बर्खास्ती गर्दै टंकलाल घिसिङलाई सो पदमा नियुक्त गरियो । तर, सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेपछि पछिल्लो दुई महिनायता नेपाली खेलकुद ठप्प जस्तै बनेको छ । यसैपनि कोरोना भाइरस (कोभिड–१९) को महामारीले […]

राखेप सदस्यसचिवको पदभार सम्हाल्न आउन लागेका सिलवाल किन रोकिए ?

काठमाडौँ – सर्वोच्च अदालतको आदेशलाई देखाउँदै राष्ट्रिय खेलकुद परिषद्-राखेप सदस्यसचिवको पदभार सम्हाल्न आउन लागेका रमेश सिलवाल रोकिएका छन्।  सिलवालको हाजिर हुन आउने तयारीपछि त्रिपुरेश्वरस्थित राखेप परिसरमा शुक्रबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। तर सर्वोच्च अदालतको आदेशमा सिलवाललाई काम गर्न दिनेबारे स्पष्ट उल्लेख नभएको पाइएपछि प्रहरी एकाएक सिलवाललाई कार्यालय प्रवेश गर्न नदिने तयारीमा जुटेको […]

राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल बर्खास्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो। सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको हो। उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो।

पारसले संन्यास फिर्ता लिनुपर्छ : रमेश सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले संन्यास फिर्ता लिनुपर्ने बताएका छन्। कसमस कलेजले आज पारसलाई ब्रान्ड एम्बेस्डर घोषणा गर्न आयोजना गरेको कार्यक्रममा सिलवालले विनोद दासले कप्तानीबाट बिदा लिँदै गर्दै आफू नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्ष रहेको र त्यही बेला आफैले पारसलाई कप्तानका…

राखेप सदस्यसचिवबारे मन्त्री मनाङेको आपत्तिजनक अभिव्यक्ति

१ असार, काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न माग गरेको छ । समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य गुरुङप्रति […]

प्रधानमन्त्री ओलीको सहयोगका कारण साग सम्पन्न गर्न सम्भव भयो : रमेश सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलो सहयोग मिलेकै कारण दिक्षण एसियाली खेलकुद (साग) सम्पन्न गर्न सम्भव भएको बताएका छन्। खेलाडीसँग प्रधानमन्त्री कार्यक्रम घोषणा गर्दै उनले खेलकुदमा लगानी गरे परिणाम अवश्य निस्कने बताए। सरकारले पुरस्कार रकम र भत्ता बढाएको भन्दै उनले हाल कोरोना भाइरसका…

रमेश सिलवाल राखेपको सदस्य सचिव नियुक्त

काठमाडौं । रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार...