राखेप सदस्यसचिवको पदभार सम्हाल्न आउन लागेका सिलवाल किन रोकिए ?

काठमाडौँ – सर्वोच्च अदालतको आदेशलाई देखाउँदै राष्ट्रिय खेलकुद परिषद्-राखेप सदस्यसचिवको पदभार सम्हाल्न आउन लागेका रमेश सिलवाल रोकिएका छन्।  सिलवालको हाजिर हुन आउने तयारीपछि त्रिपुरेश्वरस्थित राखेप परिसरमा शुक्रबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो। तर सर्वोच्च अदालतको आदेशमा सिलवाललाई काम गर्न दिनेबारे स्पष्ट उल्लेख नभएको पाइएपछि प्रहरी एकाएक सिलवाललाई कार्यालय प्रवेश गर्न नदिने तयारीमा जुटेको […]