काठमाडौं, २५ चैत । हिसानका अध्यक्ष रमेश सिलवालले शैक्षिक संस्थाहरुलाई राजनीतिक दलहरुले राजनीति गर्ने थलो बनाउने नहुने धारणा राखेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले गुणस्तरिय र अन्र्तराष्ट्रिय शिक्षाका लागि निजि क्षेत्रबाट चाल्नुपर्ने कदम आफुहरुले चालिरहेको दाबी गरे । साथै, […]