सदस्य सचिव नहुँदा राखेपका अधिकांश काम प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) यतिबेला नेतृत्वविहीन नै छ । सरकार परिवर्तनसँगै तत्कालिन सदस्य सचिव रमेश सिलवाल बर्खास्ती गर्दै टंकलाल घिसिङलाई सो पदमा नियुक्त गरियो । तर, सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेपछि पछिल्लो दुई महिनायता नेपाली खेलकुद ठप्प जस्तै बनेको छ । यसैपनि कोरोना भाइरस (कोभिड–१९) को महामारीले […]

सम्बन्धित सामग्री

राखेप सदस्य सचिवको विवाद छिटो किनारा लगाउन दबाव

१९ माघ, काठमाडौं। सदस्य सचिव नियुक्तिसम्बन्धी विवादका कारण राष्ट्रिय खेलकुद परिषद (राखेप) को काम प्रभावित भएको भन्दै खेलाडीहरुले विरोध जनाएका छन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको नाममा राखेपको काम कारबाही रोकिदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको तयारी रोकिएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद- कर्मचारी संघले विरोध जनाएका […]