ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँ सभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ ।गत असार १० गते बसेको दोस्रो गाउँ सभाले गाउँपालिकाको नाम महाँकाल वैतरणी बनाउनका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो ।एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्व सहमति नामकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यावहारिक भएको बताए । आज एमालेले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।ग