एजेन्सी, १२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । अब फेसबुकको व्यवसायिक नाम मटा भएको छ । कम्पनीले नाम परिवर्तन गरेपछि सामाजिक सञ्जाल अझ विस्तार हुने अपेक्षा गरेको छ । फेसबुकको कम्पनीको नाम मात्र परिवर्तन भएको जनाइएको छ । तर, फेसबुक, इन्स्टाग्राम र वाट्स्एपको एकल नाम भने परिवर्तन नहुने भएको छ […]