फेसबुकले गर्‍यो नाम परिवर्तन

न्युयोर्क । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए । ‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन्,’ बिहीबार कम्पनीको बार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने । ‘हाम्रो ब्रान्ड यति दृढ रुपमा […] The post फेसबुकले गर्‍यो नाम परिवर्तन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस

बैतडी– आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यकताअनुसार ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको जनाएको छ ।   जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार ११ मतदानस्थलमध्ये छ ओटाको नाम परिवर्तन गरिएको […]

मधेस प्रदेश : आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेस प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए । यही जेठ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राख्ने निर्णय गरेको मन्त्री साहले जनाए ।मन्त्री साहले केन्द्र सरकारसँग लड्दै अब मन्त्रालयको अधिकार लिन नाम परिवर्तनबाट सुरु गरिएको बताए । मन्त्रालयको नाम कानुनबमोजिम परिवर्तन गरी राजपत्रमा प्रकाशित

किन परिवर्तन गर्‍याे फेसबुकले आफ्नो नाम?

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ। कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी 'मेटा' राखेको हो।...

किन परिवर्तन गर्‍याे फेसबुकले आफ्नो नाम?

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ। कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी 'मेटा' राखेको हो।...

फेसबुक कम्पनीको नाम परिवर्तन, नयाँ नाम ‘मेटा’

काठमाडौं, कार्तिक १२ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन भएको जनाएका छन् । जुकरबर्गका अनुसार अब कम्पनीको नाम ‘मेटा’ रहने भएको छ । सामाजिक सञ्जालको नाम भने पुरानै रहने बताउँदै कम्पनीको नाम मात्रै परिवर्तन भएको उनले जानकारी दिए । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ […]

फेसबुक कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखियो

एजेन्सी, १२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । अब फेसबुकको व्यवसायिक नाम मटा भएको छ । कम्पनीले नाम परिवर्तन गरेपछि सामाजिक सञ्जाल अझ विस्तार हुने अपेक्षा गरेको छ । फेसबुकको कम्पनीको नाम मात्र परिवर्तन भएको जनाइएको छ । तर, फेसबुक, इन्स्टाग्राम र वाट्स्एपको एकल नाम भने परिवर्तन नहुने भएको छ […]

फेसबुक कम्पनीको नाम परिवर्तन

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ। फेसबुकका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन्।सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन्। कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन्। फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ।फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका

फेसबुक कम्पनीको नाम परिवर्तन गर्ने घोषणा, नयाँ नाम मेटा रहने

सामाजिक सञ्जाल फेसबुकले कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गरेको छ । अब फेसबुकको प्यारेन्ट कम्पनी नयाँ नाम मेटा हुने भएको छ । कम्पनीका सीईओ मार्क जुकरबर्गले बिहीबार अबेर यसबारे जानकारी दिएका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने उनको भनाइ छ । कम्पनीको ‘कनेक्ट इभेन्ट’ मा जुकरबर्गले भने, ‘हामीले यस्तो कम्पनी तयार गरेका छौँ जुन प्रविधि आममानिससम्म पुगोस् ।’ यसमा हामी यसमा काम गरिरहेका छौँ ।’ केही दिन पहिले नै फेसबुकले आफ्नो नाम बदल्नेबारेमा खबर बाह...

फेसबूकले आफ्नो नाम परिवर्तन गर्न सक्ने

सामाजिक सञ्जाल फेसबूकले नाम परिवर्तन गर्न सक्ने खबर द भर्ज पत्रिकाले दिएको छ ।  यसको याप र सर्भिसमा कुनै परिवर्तन नआउने तर कम्पनीको ब्रान्डनेम चाहिँ बदलिन सक्ने बताइएको छ ।  अहिले फेसबूकले विभिन्न अनैतिक कामहरू गरेको भन्दै चर्को आलोचना भइरहेको छ । यस्तो स्थितिमा कम्पनीले नाम बदल्ने सोच बनाएको देखिन्छ ।  कम्पनीका प्रवक्ताले बजारमा चलेका हल्लामा कुनै प्रतिक्रिया नजनाउने बताएका छन् ।  विगतमा कम्पनीहरूले सेवा विस्तार गर्नका लागि नाम परिवर्तन गर्ने वा रिब्रान्ड गर्ने गरेका थिए । तर अहिले फेसबूकले विव...