राष्ट्रपतिसँग नेपालको भेट

एमाले विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।सोमबार शितल निवासमा झन्डै २ घण्टा भएको भेटमा पार्टी विभाजनको अवस्थामा कसरी पुग्यो भन्ने विषयमा छलफल भएको बताइएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली समझदार नभएकै कारण पार्टी […]

सम्बन्धित सामग्री

श्रीलङ्काकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

श्रीलङ्का भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन।...

फेरिएको साउदीसँग मूलपानीमा नेपालको भेट

१० वैशाख, काठमाडौं । ऐतिहासिक एसिया कप छनोटको लक्ष्यसहित एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार साउदी अरबको आतिथ्य गर्दा लगातार तेस्रो जितको खोजीमा हुनेछ । समूह ए बाट पहिलो खेलमा मलेसिया र दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ओमानमाथि सहज विजय निकालेको नेपाल टिमले साउदी अरबलाई पराजित गरे समूहमा एक खेल बाँकी […]

प्रधानमन्त्रीसँग माधव नेपालको भेट निजी हो : जगन्नाथ खतिवडा

२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट निजी भएको बताएका छन् । उनले यस विषयमा पार्टीलाई जानकारी नभएको बताएका छन् । बिहीबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘त्यो उहाँहरुको निजी भेट हो । दुई नेताहरुको भेट हो । पार्टी […]

नयाँ सरकारका लागि गठन्धनमा गृहकार्य, देउवासँग प्रचण्ड र नेपालको भेट

काठमाडौं : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सोमबार बिहान दुवै अध्यक्षले छुट्टाछुट्टै समयमा भेटवार्ता गरेका हुन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले चुनावी नतिजालगायत समसामयिक विषयमा छलफल भएको थाहा खबरलाई बताए। माओवादी केन्द्रले कांग्रेसले भोट नदिएका कारण आफ्ना अधिकांश उम्मदवारहरु पराजित हुनुपरेको आरोप लगाउँदै लगाउने गरेको छ। प्रधानमन्त्री देउव

बालेनसँग मिस नेपालको भेट, चेतनामूलक अभियानमा महानगरले सहकार्य गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चेतनामूलक अभियानमा मिस नेपालसँग सहकार्य गर्ने भएको छ । द हिडन ट्रेजर र महानगर प्रमुख बालेन साहबीच बुधबार सहकार्यबारे छलफल भएको छ । मिस नेपालको तर्फबाट हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठ र मेयर बालेनबीच भेटघाट भएको थियो । मेयरमा […]

देउवा, प्रचण्ड र नेपालको भेट, एमसीसी र महाभियोगबारे छलफल

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।  मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालबीच छलफल भएको थियो ।  छलफलमा एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे नेताहरूबीच मुख्यगरी छलफल भएको बताइएको छ ।  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा प्रचण्ड र नेपालसँग छलफलपछि मात्रै कांग्रेसको...

कांग्रेस महाधिवेशन उद्घाटनमा हुँदै छ ओली, दाहाल र नेपालको भेट

काठमाडौँ – शुक्रबार सुरु हुने कांग्रेसको १४औँ महाधिवेशनको सबै तयारी पूरा भएको छ। बिहीबार बेलुकासम्म मञ्चको सजावट गर्ने केही सीमित काम बाहेक सबै तयारी पूरा भएको कांग्रेसले जनाएको छ। शुक्रबार महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका आठसहित जम्मा १५ जना नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रमको औपचारिक प्रारुप तयार भएको छ। कार्यक्रमको उद्घोषण गर्ने जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्माले […]

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। न्यायालयमा देखिएको विवाद समाधानका लागि नेपाल बार एशोसिएसन एक महिनादेखि लगातार आन्दोलनमा छ। उनीहरुले गठबन्धनका शीर्ष नेतालाई भेटेर न्यायालयको विवाद समाधानका लागि अग्रसरता देखाउन

राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) दर्ता प्रकृयामा रहनु भएका नेता माधवकुमार नेपालबीच भेट भएको छ । एमाले विभाजनको अवस्थाकाबीच शितल निवासमा राष्ट्रपति भण्डारीसँग प्रस्तावित नयाँ दलका अध्यक्ष नेपालको भेट भएको हो । भेटमा भण्डारीले एमाले एकताको सम्भावनाबारे नेपालसँग चासो प्रकट गरेको बताइए पनि दुबै पक्षले यसबारे केही […]

‘तीन दिनदेखि लागेको लाग्यै छौँ, आज ओली र नेपालको भेट गराएरै छाडिन्छ’

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली र निलम्बनमा परेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले ओली र नेपालबीच भेटवार्ता हुने प्रवल सम्भावना रहेको उज्यालोलाई जानकारी दिनुभयो । आज भेट्ने भन्नेमा दुई नेता राजी भएको तर ठ्याक्कै समय भने टुङ्गो नलागेको दुगडले बताउनुभयो ।  ‘उहाँहरुलाई भेटेर कुरा गर्नुहोस्, विगतमा भएका तीता कुरा बिर्सिँदै एक भएर अघि बढ्नुको विकल्प छैन भनेर म र सोमप्रसाद पाण्डे तीन दिनदेखि लागेको लाग्यै छौँ, आज भेट गराएरै छाडिन्...