प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। न्यायालयमा देखिएको विवाद समाधानका लागि नेपाल बार एशोसिएसन एक महिनादेखि लगातार आन्दोलनमा छ। उनीहरुले गठबन्धनका शीर्ष नेतालाई भेटेर न्यायालयको विवाद समाधानका लागि अग्रसरता देखाउन

सम्बन्धित सामग्री

नयाँ सरकारका लागि गठन्धनमा गृहकार्य, देउवासँग प्रचण्ड र नेपालको भेट

काठमाडौं : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सोमबार बिहान दुवै अध्यक्षले छुट्टाछुट्टै समयमा भेटवार्ता गरेका हुन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले चुनावी नतिजालगायत समसामयिक विषयमा छलफल भएको थाहा खबरलाई बताए। माओवादी केन्द्रले कांग्रेसले भोट नदिएका कारण आफ्ना अधिकांश उम्मदवारहरु पराजित हुनुपरेको आरोप लगाउँदै लगाउने गरेको छ। प्रधानमन्त्री देउव

प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको भेट

काठमाडौँ। सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। उनीहरुले बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेट गरेका हुन्।

देउवा, प्रचण्ड र नेपालको भेट, एमसीसी र महाभियोगबारे छलफल

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।  मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालबीच छलफल भएको थियो ।  छलफलमा एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे नेताहरूबीच मुख्यगरी छलफल भएको बताइएको छ ।  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा प्रचण्ड र नेपालसँग छलफलपछि मात्रै कांग्रेसको...

प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट - भोलि गठबन्धनको बैठक बस्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा गठबन्धन दलको बैठक र समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । शीर्ष नेताको आजको भेटमा भोलि दिउँसो चार बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ ।यसअघि आज बस्ने भनिएको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको थियो । गठबन्धन...