देउवा, प्रचण्ड र नेपालको भेट, एमसीसी र महाभियोगबारे छलफल

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अघि बढाउने विषयमा छलफल भएको छ ।  मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालबीच छलफल भएको थियो ।  छलफलमा एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे नेताहरूबीच मुख्यगरी छलफल भएको बताइएको छ ।  नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा प्रचण्ड र नेपालसँग छलफलपछि मात्रै कांग्रेसको...