कांग्रेस महाधिवेशन उद्घाटनमा हुँदै छ ओली, दाहाल र नेपालको भेट

काठमाडौँ – शुक्रबार सुरु हुने कांग्रेसको १४औँ महाधिवेशनको सबै तयारी पूरा भएको छ। बिहीबार बेलुकासम्म मञ्चको सजावट गर्ने केही सीमित काम बाहेक सबै तयारी पूरा भएको कांग्रेसले जनाएको छ। शुक्रबार महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका आठसहित जम्मा १५ जना नेताहरुले सम्बोधन गर्ने गरी कार्यक्रमको औपचारिक प्रारुप तयार भएको छ। कार्यक्रमको उद्घोषण गर्ने जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्माले […]