माइक्रोसफ्ट टिम्समा चार गम्भीर सुरक्षा समस्या

माइक्रोसफ्ट टिम्समा चार ओटा गम्भीर सुरक्षा समस्या भेटिएको छ । सुरक्षा अन्वेषकहरुले माइक्रोसफ्ट टिम्समा सुरक्षा समस्या भेटाएका हुन् । यसलाई प्रयोग गरेर आक्रमणकर्ताहरुले आइपी एड्रेस, स्पुफ लिकं र प्रिभ्यू चोरि गर्न सक्छन् । यति मात्रै नभएर यो सुरक्षा समस्याले गर्दा ह्याकरहरुले कम्पनीको इन्टर्नल सेवाहरु पनि चोर्न सक्छन् । पोजिटिभ सेक्युरिटीको अन्वेषकहरुले यी कुराको...

सम्बन्धित सामग्री

गठबन्धन आफ्नै तमासाले छिट्टै टुट्छ : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले देखिरहेको बताए। उनले मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको बताए। उनले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको जिकिर गरे।उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाध

इजिप्टका राष्ट्रपतिद्वारा प्यालेस्टाइनको समस्या समाधानका लागि आह्वान

इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गरेका छन्।फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री स्टेफेन सेजोर्नसँग कायरोमा भएको बैठकमा सिसीले यो टिप्पणी गरेका हुन्। समस्या समाधानका लागि दुई राज्यबीच समाधानलाई पुनर्जीवन दिने सम्झौता हुन आवश्यक रहेको बताए। उक्त बैठकले गाजा पट्टीमा युद्धविराम गर्न र गाजाका जनताले भोग्दै आएको गम्भीर मानवीय विपत्तिको अन्त्य गर्न मानवीय सहायता र राहतमा पहुँच प्रदान गर्न केन्द्रित भएको बताइएको छ

ह्वाट्सएपमा समस्या, लाखौँ प्रयोगकर्ताका मोबाइल नम्बर इन्टरनेटमा सार्वजनिक

काठमाडौं । ह्वाट्सएप निकै लोकप्रिय र तुलनात्मक रुपमा सुरक्षित मानिएको मेसेजिङ एप हो । तर यसमा पनि विभिन्न खाले सुरक्षा त्रुटि तथा बग पाइन्छन् । बग भनेको कुनैपनि सफ्टवेयरको डिजाइन, विकास तथा सञ्चालनमा देखा पर्ने त्रुटि तथा कमजोरी हो जसले प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनियतामा समेत गम्भीर जोखिम पैदा गर्दछ । पछिल्लोपटक ह्वाट्सएपमा समेत यस्तै […]

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको समस्या समाधान

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको सुरक्षा कमजोरी समाधान भएको छ । माइक्रोसफ्टले गत फेब्रुअरीमा ह्याकरले एक क्लिकमै लाखौं अकाउन्ट ह्याक गर्न सक्ने कमजोरी पत्ता लगाएको थियो । त्यसपछि माइक्रोसफ्टले उक्त समस्याको जानकारी टिकटकलाई दिएको थियो । माइक्रोसफ्टले समयमै टिकटकलाई जानकारी दिएका कारण लाखौँ अकाउन्ट ह्याक हुनबाट जोगिएका छन् ।  उक्त सुरक्षा...

स्वास्थ्य क्षेत्रको सुरक्षा

स्वास्थ्योपचारसम्बन्धी समस्या गम्भीर विषय हो । चिकित्सकको लापरवाहीका कारण बिरामीले पीडा भोग्नुपरेका र इमान्दार स्वास्थ्यकर्मीले ठीक किसिमले सेवा प्रदान गर्दागर्दै पनि सेवाग्राहीबाट आक्रमणमा परेका घटना बारम्बार देखापर्दछन् । चिकित्सकमाथि कुटपिट र स्वास्थ्य संस्थामाथि तोडफोड तथा अमानवीय व्यवहार गर्नेलाई कारबाही हुने कानुन पारित भएलगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लामा कार्यरत एक चिकित्सकमाथि सोही अस्पतालका […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

भ्रष्टाचार र अराजकता मच्चाएको आरोप लगाउँदै अर्थमन्त्रीमाथि संसदीय छानबिन गर्न एमाले अध्यक्ष केपी ओलीले माग गरेका छन्। काँग्रेस इमान्दार र गम्भीर नभएको आरोपसहितका प्रचण्डको प्रतिवेदनमाथि माओवादी बैठकमा छलफल भएको छ। छिट्टै इन्धन आपूर्तिमा समस्या देखिनसक्ने भन्दै आयल निगमले सरकारलाई १० बुँदे विकल्पसहितको पत्र पठाएको छ। सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकले देशभरका २६ अस्पतालमा परिचयपत्र देखाएर निःशुल्क उपचार पाउने भएका छन्।