स्वास्थ्य क्षेत्रको सुरक्षा

स्वास्थ्योपचारसम्बन्धी समस्या गम्भीर विषय हो । चिकित्सकको लापरवाहीका कारण बिरामीले पीडा भोग्नुपरेका र इमान्दार स्वास्थ्यकर्मीले ठीक किसिमले सेवा प्रदान गर्दागर्दै पनि सेवाग्राहीबाट आक्रमणमा परेका घटना बारम्बार देखापर्दछन् । चिकित्सकमाथि कुटपिट र स्वास्थ्य संस्थामाथि तोडफोड तथा अमानवीय व्यवहार गर्नेलाई कारबाही हुने कानुन पारित भएलगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लामा कार्यरत एक चिकित्सकमाथि सोही अस्पतालका […]

सम्बन्धित सामग्री

‘उद्योगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’

बिर्तामोड– झापा र इलामका ‘उद्योगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले झापा र इलाममा अलैंची तथा चिया क्षेत्रका उद्योगमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन कार्यक्रम गरेको हो । झापा र इलाममा अलैंची तथा चिया क्षेत्रमा सञ्चालन गरिएको उद्योगहरूमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन […]

सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेलाई निःशुल्क स्वास्थ्य सेवा

सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध योगदानकर्ताको औषधि, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा सुविधालाई नगदरहित बनाइएको छ । योगदानकर्ताले कोषले तोकेका स्वास्थ्य संस्था पुगेर कुनै पनि रकम भुक्तानी नगरी सुविधा...

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले स्वास्थ्य सुविधा कसरी लिने ?

काठमाडौँ । सामाजिक सुरक्षा कोषले आजदेखि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह सुरु गरेको छ । सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यक्रम आयोजना गरी कोषले सो सेवा शुभारम्भ गरिएको जनाएको हो । कोषले सञ्चालन गर्ने सुविधामध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदानकर्ताको स्वास्थ्य सेवासँग जोडिएको छ […]

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने बताइन्।

वीरगञ्जमा विश्व स्वास्थ्य तथा सुरक्षा दिवसमा प्रभातफेरि

१५ वैशाख, वीरगञ्ज । विश्व स्वास्थ्य तथा सुरक्षा दिवसको अवसरमा वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको छ । इन्डस्ट्री अल नेपालको आयोजनामा वीरगञ्जमा प्रभातफेरिको आयोजना गरिएको हो । कार्यस्थलमा सुरक्षा र स्वास्थ्यबारे सचेतना जगाउन हरेक वर्ष २८ अप्रिलमा यो दिवस मनाइने गरिएको छ । प्रभातफेरिमा सहभागीहरुले सचेत बनौं, सुरक्षित रहौं, कार्यस्थलमा उचित औजारको प्रयोग गरौं, सुरक्षा पहिले, […]

स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा सामग्री सहयोग

बाजुरा – बाजुराको बडीमालिका नगरपालिका-२ र ४ नम्बर वडाका ८ सय किशोरी र महिलालाई स्यानेटरी प्याडसहित स्वास्थ्य सुरक्षा र सरसफाइ सामग्री सहयोग गरिएको छ । बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्टका अनुसार किशोरीलाई महिनावारीका बखत स्वास्थ्य सुरक्षा अपनाउन सहज होस् भनेर स्यानेटरी र स्वास्थ्य सरसफाइका सामग्री वितरण गरिएको हो । बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा […]

राष्ट्रिय सभा चुनावमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य (सूचीसहित)

काठमाण्डाै – राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुन लागेको राष्ट्रिय सभा चुनावमा आयोगले मतदाता, कर्मचारी, दलका प्रतिनिधि, उम्मेदवार सुरक्षाकर्मी र स्वयंसेवक लगायतलाई लक्षित गरेर २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । आयोगले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण मात्रा खोप लगाएको कार्ड देखाउनुपर्ने छ । यस्तै मास्क अनिवार्य लगाउनुपर्ने, मतदान स्थलमा तापक्रम मापन गर्ने थ...

राष्ट्रियसभा निर्वाचन : यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथमिकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको […]

खोप केन्द्रमै छैन स्वास्थ्य सुरक्षा मापदण्डको पालना

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड स्वास्थ्य कार्यालयबाटै उल्लंघन भएको छ। कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज लगाउन तोकिएका खोप केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको छैन्। खोप केन्द्रलाई व्यवस्थित नगर्दा कोरोना संक्रमणको जोखिम झन बढेको छ। खोप लगाउन आउनेहरूले नै स्वास्थ्य मन्त्रालयको आलोचना गर्ने गरेका छन्।

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

काठमाडौं । कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल) ले जीआइजेडको प्राविधिक सहयोग र गेट फाउण्डेशनको सहकार्यमा पर्यटन सेवा सञ्चालनका लागि सुरक्षा मापदण्ड बनाएको हो ।     उक्त संस्थाको भर्चुअल रुपमा आयोजित कार्यक्रममा नेपालस्थित जर्मन राजद