सुरक्षा र सेन्सरसम्बन्धी गम्भीर समस्या देखिएपछि चिनियाँ फोन फाल्न लगाउँदै लिथुआनिया

बीबीसी । लिथुआनियाको रक्षा मन्त्रालयले आफ्ना सबै नागरिकलाई चिनियाँ फोन तुरुन्तै फाल्न र अब नयाँ नकिन्न चेतावनी दिएको छ । त्यहाँको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले यसअघि चीनले निर्माण गरेका फाइभजी मोबाइल फोनको परीक्षण गरेको थियो । केन्द्रले एउटा शाओमी फोनमा स्थायी ‘सेन्सरसीप टुल्स’ र अर्को हुवावेको मोडलमा सुरक्षासम्बन्धी गम्भीर समस्या देखा...

सम्बन्धित सामग्री