गठबन्धन आफ्नै तमासाले छिट्टै टुट्छ : विष्णु पौडेल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले देखिरहेको बताए। उनले मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको बताए। उनले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको जिकिर गरे।उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाध

सम्बन्धित सामग्री

एमालेका प्रदेश अधिवेशनहरू सकिँदा विष्णु पौडेल र शंकर पोखरेलको शक्ति परीक्षण

७ वटा भूगोल र एक उपत्यका विशेष प्रदेशको अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलमध्ये को बलियो भन्दै विश्लेषण सुरु भएको छ ।

विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चासँगै उचालियो शेयर बजार

एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा चलेसँगै सोमबार शेयर बजार उचालिएको छ ।

रुपन्देही २ मा घण्टीको अग्रता कायमै, पछिपछि विष्णु पौडेल

रास्वपाका गणेश पौडेलले २२ सय ४४ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई पछ्याइरहेका एमाले उपाध्यक्ष विष्णु पौडेल १९ सय ४४ मत पाएका छन् ।

एमालेमा टिकट वितरण : गृह जिल्लामै कमजोर बने विष्णु पौडेल

रुपन्देहीका एक उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिकाको नेतृत्वका लागि टिकट वितरणमा उपाध्यक्ष विष्णु पौडेल निरीह जस्तै देखिए ।

विष्णु पौडेल कोरोना संक्रमित

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल कोरोना संक्रमित भएका छन् । शनिबार आएको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित भएपछि पौडेल होम आइसोलेशनमा बसेका छन् । उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘परीक्षणबाट कोभिड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षासहित आइसोलेशनको यात्रा आरम्भ भयो ।’

माधव नेपाल भेट्न कोटेश्वरमा विष्णु पौडेल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेता विष्णु पौडेल कोटेश्वर पुगेका छन्।

विष्णु पौडेल र सुवास नेम्वाङ माधव नेपालको निवासमा

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ वरिष्ठ नेता माधव नेपालको निवासमा पुगेका छन्।

ओली-नेपाल भेटवार्ता जारी, विष्णु पौडेल बाहिरिए

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच होटल मेरिअटमा भेटवार्ता जारी छ । भेटमा सहभागी अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् । दुई नेताबीच भेटको वातावरण मिलाउन पौडेलले पनि महत्वपूर्ण भूमिका निभाएका हुन् । उनी एमाले एकता जोगाउन सक्रिय हुँदै आएका थिए ।

विष्णु पौडेल र जनार्दन शर्माबीच किन भयो भेटवार्ता ?

एमाले उपमहासचिव विष्णु पौडेल र माओवादी केन्द्रsf स्थायी कमिटी सदस्य जनार्दन शर्माबीच भेट भएको छ। अर्थमन्त्रीसमेत रहेका पौडेल र शर्माबीच शनिबार दिउँसो भेटवार्ता भएको हो। उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको थियो। विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मूख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ। पौडेलले केही दिनअघि एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए। नागरिक दैनिकमा खबर छ ।