मामीमा नेपाली चलचित्रको वर्चस्व

भारतमा सुरु भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । यही १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका २५० चलचित्र प्रतिस्पर्धामा छन् । महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदै छ । यस्तै ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् । महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

सम्बन्धित सामग्री

हलिउडको साग अवार्डमा पनि ‘ओपेनहाइमर’को वर्चस्व, ‘बार्बी’ उपाधिबाट वञ्चित

काठमाडौं । नेपाली समयानुसार आज बिहान हलिउडमा वितरण गरिएको स्क्रिन एक्टर्स गिल्ड (साग) अवार्ड २०२४ मा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ । हलिउड हड्तालले अघिल्लो वर्ष रोकिएको यो अवार्ड यस वर्ष आयोजना भएको हो । यसपटकको संस्करणमा ‘ओपेनहाइमर’ र अभिनेता किलियन मार्फीले बाजी मारे । ‘बार्बी’ अभिनेत्री मार्गट रोबी यसपटक पनि जितबाट वञ्चित रहिन् । टेलिभिजन […]

पल्सर स्पोर्ट्स अवार्ड २०७९ : क्रिकेट र एथलेटिक्सको वर्चस्व

काठमाडौँ : नेपाली क्रिकेट र एथलेटिक्सका खेलाडीले नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७९ का ४ विधामा वर्चस्व कायम गरेका छन्।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रवार पत्रकार सम्मेलन गर्दै ४ विधाका शीर्ष ३ भित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो।यस पटक २० औँ संस्करण माघ २८ गते आइतवार याक एण्ड यति होटलमा आयोजना हुँदै छ। जहाँ क्रिकेट र एथ्लेटिक्सका खेलाडी तथा प्रशिक्षकले वर्चस्व कायम गरेका हुन्।एथ्लेटिक्सबाट ५ जना र क्रिकेटबाट ४ जना फरक ४ विधाको शीर

अन्तर्राष्ट्रिय क्रस कन्ट्रीमा नेपाली खेलाडीको वर्चस्व

१० मंसिर, पोखरा । नेपाल पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री दौडमा नेपाली खेलाडीले वर्चस्व कायम गरेका छन् । सामूहिक र व्यक्तिगत दुवै विधाम नेपाली खेलाडीले वर्चस्व राखेका हुन् । १७ किलोमिटर दौड, २२ किलोमिटर साइक्लिङ र एक किलोमिटर डुंगा दौडसहित ४० किलोमिटर दूरीको सामूहिक प्रतिस्पर्धामा सुमन कुलुङ, रमेश लिम्बु र इन्द्रकला नेम्बाङको समूह विजेता बन्यो […]

नेपाल टी २० लिगमा संघर्ष गर्दै नेपाली ब्याट्सम्यान, बलिङमा पनि विदेशीकै वर्चस्व!

काठमाडौं : पहिलो सिजनको नेपाल टी २० लिग काठमाडौंमा चलिरहेको छ। प्रतियोगितामा १४ वटा खेल सकिँदा बलिङ र खासगरी ब्याटिङमा विदेशी खेलाडीकै वर्चस्व देखिन्छ। नेपाली राष्ट्रिय टोलीका नियमित ब्याट्म्यानहरुले संघर्ष गरिरहँदा ब्याटिङमा अगाडि अन्य नेपाली ब्याट्सम्यान छन्। बलिङतर्फ नेपाली बलरको प्रदर्शन राम्रो भएपनि विदेशी खेलाडीको वर्चस्व भने कायमै छ। ब्याटिङमा…

रौतहटबाट प्रतिनिधि सभामा देखियो स्वतन्त्रको वर्चस्व

प्रतिनिधि सभामा दुई स्वतन्त्र तथा नेपाली काँग्रेस र नेकपा एसका एक एक जनाले चुनाव जित्दा रौतहटमा स्वतन्त्रको वर्चस्व देखिएको हो।...

सर्लाहीमा नेपाली कांग्रेसको वर्चस्व

सर्लाहीका अधिकांश पालिकामा नेपाली कांग्रेसको वर्चस्व देखिएको छ। बुधबार दिउँसोसम्म १२ स्थानीय तहको नतिजा सार्वजनिक भएकोमा ९ पालिकाको परिणाम नेपाली कांग्रेसको पक्षमा गएको छ।...

सुर्खेतमा कहाँ कसकाे वर्चस्व ?

सुर्खेत :  सुर्खेतका नौ पालिकामध्ये पाँच पालिकाको पूर्ण मत परिणाम सार्वजनिक भइरहँदा कांग्रेसको वर्चस्व धेरै ठाउँमा देखिएको छ। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको पश्चिम सुर्खेतको वराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा विजय हासिल गर्न सफल भएको छ।यसअगाडि चिगांड गाउँपालिका जितेको कांग्रेसले योपटक गुमाएको छ भने एमालेले जितेको लेकबेशी नगरपालिकामा विजय हासिल गर्न सफल भएको छ।गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र वराहताल गाउँपालिकामा कांग्रेसले आ

‘डी सिने अवार्ड’मा ‘मारुनी’ को वर्चस्व

‘१२ औं डी सिने अवार्ड’मा नेपाली फिल्म ‘मारुनी’को वर्चस्व देखिएको छ । शनिबार धुलिखेलमा छायाछवि क्रियसनले आयोजना गरेको अवार्डमा फिल्म ‘मारुनी’ उत्कृष्ट बन्यो । विगत दुई बर्षको फिल्म सहभागी अवार्डमा पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मारुनी’बाट निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, छायांकार संजय लामा, गायक कृष्ण काफ्ले, कथा लेखक गोविन्द फुयाँलले समेत अवार्ड प्राप्त गरे । अवार्ड समारोहमा ‘छ माया छपक्कै’ फिल्मले ८ व

कैलाली प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षकै वर्चस्व

धनगढी – नेपाली कांग्रेस कैलालीको प्रदेशसभा निर्वाचन क्षेत्रमा देउवा पक्षले वर्चस्व कायम गरेको छ। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न भएको प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनमा पार्टी सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। पालिका अधिवेशनमा पनि देउवा पक्षकै उम्मेदवारले बाजी मारेका थिए। प्रदेशसभा निर्वाचन क्षेत्रमा विजयी सबै पार्टी सभापति देउवा पक्षका उम्मेदवार रहेको नेपाली कांग्रेस कैलाली […]

कांग्रेस महाधिवेशनमा तेस्रो पुस्ताको वर्चस्व रहने प्रदीप पौडेलको दाबी

काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन कोसेढुंगा हुने बताएका छन् । मूल नेतृत्वबाहेक अन्य पदमा तेस्रो पुस्ताको वर्चस्व रहने उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पौडेलले भने, “कांग्रेसमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन […]