नेपाल टी २० लिगमा संघर्ष गर्दै नेपाली ब्याट्सम्यान, बलिङमा पनि विदेशीकै वर्चस्व!

काठमाडौं : पहिलो सिजनको नेपाल टी २० लिग काठमाडौंमा चलिरहेको छ। प्रतियोगितामा १४ वटा खेल सकिँदा बलिङ र खासगरी ब्याटिङमा विदेशी खेलाडीकै वर्चस्व देखिन्छ। नेपाली राष्ट्रिय टोलीका नियमित ब्याट्म्यानहरुले संघर्ष गरिरहँदा ब्याटिङमा अगाडि अन्य नेपाली ब्याट्सम्यान छन्। बलिङतर्फ नेपाली बलरको प्रदर्शन राम्रो भएपनि विदेशी खेलाडीको वर्चस्व भने कायमै छ। ब्याटिङमा…