सुर्खेतमा कहाँ कसकाे वर्चस्व ?

सुर्खेत :  सुर्खेतका नौ पालिकामध्ये पाँच पालिकाको पूर्ण मत परिणाम सार्वजनिक भइरहँदा कांग्रेसको वर्चस्व धेरै ठाउँमा देखिएको छ। २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको पश्चिम सुर्खेतको वराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा विजय हासिल गर्न सफल भएको छ।यसअगाडि चिगांड गाउँपालिका जितेको कांग्रेसले योपटक गुमाएको छ भने एमालेले जितेको लेकबेशी नगरपालिकामा विजय हासिल गर्न सफल भएको छ।गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र वराहताल गाउँपालिकामा कांग्रेसले आ