कांग्रेस महाधिवेशनमा तेस्रो पुस्ताको वर्चस्व रहने प्रदीप पौडेलको दाबी

काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन कोसेढुंगा हुने बताएका छन् । मूल नेतृत्वबाहेक अन्य पदमा तेस्रो पुस्ताको वर्चस्व रहने उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पौडेलले भने, “कांग्रेसमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन […]