भूकम्पले जाजरकोट दरबारको अस्तित्व सङ्कटमा

जाजरकोट– विसं १९९० साल माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ ।  हाल जिल्ला प्रशासन कार्यालय रहेको यो दरबार विसं १८५२ सालमा निर्माण गरिएको थियो । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यसपटक दरबार चर्किएको मात्र छ । यसअघिका […]

सम्बन्धित सामग्री

जाजरकोट भूकम्प : स्वास्थ्य क्षेत्र प्रतिकार्यको चुनौतीपूर्ण अनुभव

२०८० साल कात्तिक १७ गते राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिम जिल्लामा बसोबास गर्ने नागरिकहरू प्रत्यक्ष प्रभावित भए नै। त्यही सँगसँगै आसपासका थप पाँच जिल्लामा पनि आंशिक असर पर्न गयो। पछिल्लो तथ्याङ्क अनुसार भूकम्पमा परी दुवै जिल्ला गरी कुल १५४ जनाको दुःखद् मृत्यु हुनगयो भने करीब ९३४ जना मानिस […]

जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र ०७२ को अनुभव

०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा मात्रै एक सय ५३ जनाको ज्यान लियो भने तीन सय ६४ भन्दा बढी घाइते भए । करिब...

भूकम्पले निम्ताउने मनोसामाजिक समस्या

जाजरकोट र रुकुमको भूकम्पले ठूलो जनधन क्षति गर्‍यो। सँगै जनमानसमा भय र त्रास पनि छाडेर गयो। यस्ता समस्यामा परेका मानिसमा देखिने प्रमुख मानसिक समस्या भनेकोे पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) हो।...

जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।...

भूकम्पले दिएको पीडामा मलहम लगाउँदै 'सामुदायिक शान्ति भान्सा'

भूकम्पले घरसँगै मन पनि भत्किए पछि जाजरकोट र रुकुम पश्चिमका बस्तीहरुमा अकल्पनीय पीडा भोग्न बाध्य छन् त्यहाँका नागरिक।...

जाजरकोट भूकम्प : दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति

त्रिवेणी (रुकुमपश्चिम), २६ कात्तिक । यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो । जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन […]

भूकम्पले पशुपालनमा साढे दुई करोड क्षति

जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा किसानले पालेको पशुको मृत्यु तथा घाइते हुँदा किसानलाई करिब साढे दुई करोड रुपैयाँको क्षति पुगेको छ।...

जाजरकोट भूकम्पले जुम्लामा घर चर्कियो, गाउँ भर आश्रय खोज्दै स्थानीय

जाजरकोट भूकम्पले जुम्लामा घर चर्कँदा स्थानीय गणेशप्रसाद उपाध्यायको परिवार विस्थापित भएको छ।

भूकम्पले क्षतिग्रस्त गाउँहरूमा पनि जोडियो बिजुली सेवा

१९ कात्तिक, काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले धेरै घरहरू भत्किएको क्षेत्रमा समेत विद्युत् सेवा फेरि सुरु गरेको छ । विद्युतीय दुर्घटनाको जोखिम नहुने निश्चित गर्दै पालमा बसेकाहरुलाई सहज हुने गरी विद्युत सेवा सुरु गरिएको प्राधिकरणले जनाएको छ । उद्धार कार्य जारी रहँदा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले आपूर्ति […]

रुकुम र जाजरकोट सडकमार्गमा ठाउँठाउँमा पहिरो

काठमाडौं । गएराति गएको भूकम्पले रुकुम र जाजरकोट सडकमार्गका विभिन्न सडकखण्डमा साना पहिरोहरु खसेका छन् । कतिपय सानो पहिरो पन्छाइसकिएको छ भने कति पहिरो हटाउने काम भइरहेको छ । सडक विभागका अनुसार जाजरकोटको रिम्नास्थित भेरी नदीको पुलको एप्रोच स्लाबमा क्षति भएको जानकारी आएको छ । रिम्ना नजिकै तीनवटा सुख्खा पहिरोले अवरुद्ध सडक खुलाउने काम भइरहेको […]