जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।...

सम्बन्धित सामग्री

पैँतालिस स्वास्थ्य संस्था र दुई सय आठ विद्यालयमा क्षति

जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ । विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

लकडाउनका कारण कर्णालीमा स्वास्थ्य संस्था निर्माण अवरुद्ध

जाजरकोट : कर्णाली प्रदेशमा दुई वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ निर्माण थालिएका स्वास्थ्य संस्थाका भवनको निर्माण कार्य अवरुद्ध भएको छ। देशै लकडाउन भएका कारण कर्णाली प्रदेशका १ सय ७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माणको काम पनि रोकिएका छन्। स्वास्थ्य संस्था निर्माण कार्य सुरु भएसँगै स्थानीय खुसी भएका थिए। यहाँका दुर्ग...