भक्तपुर नगरपालिकाद्वारा ७५ शैय्याको आइसोलेन सञ्चालन

भक्तपुर नगरपालिकाले ७५ शैयाँको आईसोलेसन सञ्चालनमा ल्याएको छ । कोरोना सङ्क्रमित आफ्ना नागरिकको उपचार र सङ्क्रमण नियन्त्रणका लागि नगरपालिकाले आफ्नै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । नगरपालिकाले ब्रह्मायणीमा निर्माण गरेको बहुउद्देश्यीय भवनलाई ...

सम्बन्धित सामग्री

ख्वप: कलेजमा नयाँ कार्यक्रम सञ्चालन स्वीकृतिका लागि त्रिविको ध्यानाकर्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः कलेजमा नयाँ कार्यक्रम सञ्चालन स्वीकृतिका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रजापतिले उपकुलपति बास्कोटासँगको भेटका क्रममा नगरपालिकाले...

भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण

भक्तपुर नगरपालिकाद्वारा वडा नं. को १ को वडा कार्यालयसँगै सञ्चालन गरिराखेको रहेको शिशुस्याहार केन्द्र बिहीबार स्थानान्तरण गरिएको छ। शिशुस्याहार केन्द्रको भाज्या पुखुको पश्चिमतर्फको आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।...

‘स्थानीय तहले सञ्चालन गरेको अस्पतालको सेवा राम्रो’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्थानीय तहबाट सञ्चालित अस्पतालले जनताको व्यापक सेवा गर्ने गरेको बताएका छन् । स्थानीय अस्पताल सञ्चालनका बारेमा बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँगको छलफलमा उनले स्थानीय तहको अस्पतालको स्तरवृद्धिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताए । मन्त्री खापुङले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अवलोकन गर्न आउने बताउँदै ख्वप […]

भक्तपुरमा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

भक्तपुरमा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ बुधबारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यसवर्ष पाँचौं पटकको रहेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ती स्कूलहरुमा परीक्षा सुरु भएको हो । परीक्षामा जम्मा परीक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेको जनाइएको छ । सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेको जनाइएको छ ।  संस्थागत विद्यालय संख्या

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

भक्तपुर । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुंगामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमवार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरे । चाँगुनारायण फाउन्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै उहाँले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने बताए । नगरप्रमुख मिश्रले भने, ‘कोरोना महामारीले अकल्पनीय दुःखद घटनाको सृजना गरायो, कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावले आफ्नै आँखा अगाडि धेरै चिनेजानेकाहरूको ज्यान गयो, त्यसपछि चाँगुनारायण नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेर अस्पतालमा १ करोड ५७ लाख बराबरको अक्सिजन प्लाण्ट जडान गरी शुरू गर्न सफल भएका छौं ।’ रासस

चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

भक्तपुर- चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रद्वारा भयो । चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै उनले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले […]

नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा

भक्तपुर, ७ मंसिर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ । अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको निःशुल्क सेवामा दैनिक ८० भन्दा बढी बिरामी आएको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर […]

सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्ताव, भक्तपुर नगरपालिकाद्वारा विरोध

भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउने काठमाडौं महानगरपालिकाको प्रस्तावलाई भक्तपुर नगरपालिकाले विरोध जनाएको छ । काठमाडौं महानगरपालिकाले गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौं उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडिबुटी नजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट सञ्चालन गर्नुपर्ने बेहोरासहितको प्रतिवेदन तयार गरेको थियो । काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित […]

चाँगुनारायण तथा ख्वप अस्पताललाई रु ३०/३० लाख सहयोग

भक्तपुर । उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०/३० लाख सहयोग गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि रु ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन […]

चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकको राजीनामा

भक्तपुर । चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेस) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा. रञ्जीतकुमार दाससहित डा.सुलभ केसी र डा.जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले सो अस्पताललाई कोरोना विषेश अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने तयारी गरेको थियो । अस्पतालले अक्सिजनसहित १० शैय्याको कोभिड अस्पताल शुरु गर्न तयारी गरिरहेको अवस्थामा चिकित्सकहरूको राजीनामा आएको हो ।कोरोना