भार्वाचोको शिशुस्याहार केन्द्र स्थानान्तरण

भक्तपुर नगरपालिकाद्वारा वडा नं. को १ को वडा कार्यालयसँगै सञ्चालन गरिराखेको रहेको शिशुस्याहार केन्द्र बिहीबार स्थानान्तरण गरिएको छ। शिशुस्याहार केन्द्रको भाज्या पुखुको पश्चिमतर्फको आफ्नै भवनमा स्थानान्तरण गरिएको हो।...

सम्बन्धित सामग्री

तीन भाले गैंडा स्थानान्तरण

चितवन- चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीनवटा भाले गैंडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैंडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुईवटा गैंडालाई पूर्व ल्याइएको छ। अन्दाजी आठ र १७ वर्षका गैंडालाई नियन्त्रणमा लिएर पूर्वी चितवनको खैरहनी नगरपालिका अन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन […]

चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक […]

स्ट्यान्डर्ड चार्टर्ड बैंकको शाखा नक्सालमा स्थानान्तरण

स्ट्यान्डर्ड चार्टर्ड बैंकले काठमाडौंस्थित लाजिम्पाटमा रहेको शाखा नक्सालमा नारायण चौरमा स्थानान्तरण गरेको छ ।स्थानान्तरण गरिएको शाखाको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले उद्घाटन गरिन् । स्थानान्तरण गरिएको शाखा उद्घाटनको अवसर पारेर सो शाखाबाट खाता खोल्दा विभिन्न अफर योजना ल्याएको बैंकले जनाएको छ ।

युक्रेनका नागरिक स्थानान्तरण नहुने

युद्धग्रस्त युक्रेनमा शुक्रबार नागरिकको स्थानान्तरण नहुने भएको छ । युक्रेनका सडकहरूको अवस्था अत्यन्त खतरनाक भएकाले नागरिकको स्थानान्तरण नहुने भएको हो ।त्यहाँका उपप्रधानमन्त्री इरिना भेरेशचुकले टेलिग्राम सन्देश अनुसार रुटहरूमा असुरक्षाको कारणले गर्दा आज अप्रिल २२ मा त्यहाँ कुनै मानवीय कोरिडोरहरू सञ्चालन हुनेछैनन् ।

कञ्चनपुरबाट तीन जिल्लामा कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर – जिल्ला कारागार कञ्चनपुरबाट २८ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार कैलाली र डडेल्धुरामा १०-१० जनालाई र दार्चुला कारागार ८ जनालाई स्थानान्तरण गरिएको हो । ‘कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं’, उनले भनिन्, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र […]

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

१ पुस, कञ्चनपुर । जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ । “कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं” […]

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी अन्यत्र स्थानान्तरण

जिल्ला कारागार कञ्चनपुरबाट २८ कैदीबन्दीलाई बुधवार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो ।  कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० जनालाई कैलाली, १० जनालाई डडेल्धुरा र ८ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ ।    ‘कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं,’ उनले भनिन्, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठ्यारो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।&rsq...

कञ्चनपुर कारागारबाट २८ कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर । जिल्ला कारागारबाट २८ कैदीबन्दीलाई बुधबार स्थानान्तरण गरिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अन्य जिल्ला स्थानान्तरण गरिएको हो । कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार १० लाई कैलाली, १० लाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागारमा स्थानान्तरण गरिएको छ । “कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं’, उनले भनिन्, […]

मुसीकोटमा बस्ती स्थानान्तरण सुरु

गुल्मी– मुसीकोट नगरपालिकाले विपन्न परिवारलाई बस्ती निर्माण गरी स्थानान्तरण प्रक्रिया सुरु गरेको छ । मुसिकोट नगरपालिका–५ आँपचौरका १२ घर विपन्न दलित परिवारको पहिलो चरणमा घर निर्माण र स्थानान्तरण थालिएको हो । यसका लागि नगरपालिकाले छैटौँ नगरसभाले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुर्नस्थापना विद्येयक पारित गरेको थियो । भौगोलिक रुपमा छरिएर रहेका बस्तीहरुलाई एकीकृत गर्ने उद्देश्य रहेको […]

विमानस्थलका नीलगाई स्थानान्तरण

सुरक्षित आश्रयस्थल बनाएर बसिरहेका २ वटा नीलगाई पर्सा वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विमानस्थलले जनाएको छ।...