भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः कलेजमा नयाँ कार्यक्रम सञ्चालन स्वीकृतिका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख प्रजापतिले उपकुलपति बास्कोटासँगको भेटका क्रममा नगरपालिकाले...