नेपालगञ्ज – नेपालगञ्जमा बिहीबारदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बाँकेको जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र, बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा बाँके जिल्ला खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उद्घाटन गर्दै यस्ता प्रतियोगिताले […]