निजामती सेवा दिवस २०८० को अवसरमा सडक विभाग तथा विभाग मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूबीच पुरुष डबल तथा मिक्स डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।...
निजामती सेवा दिवस २०८० को अवसरमा सडक विभाग तथा विभाग मातहतका कार्यालयमा कार्यरत कर्मचारीहरूबीच पुरुष डबल तथा मिक्स डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।...
धनगढी (हाम्रो खेलकुद) – मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याडमिन्टन प्रतियोगिता धनगढीमा सुरु भएको हो । सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री दिर्घ सोडारीले उद्घाटन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य […]
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा दोस्रो संस्करणको चियरमेन कप पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युङ युके रोड स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनलमा समूह ‘क’ बाट विरेन थापा र किरण बुढाथोकीले जोडीले उपाधि जित्दा समूह ‘ख’ बाट चन्द्र राई र राज कुमार राईको जोडीले च्याम्पियन बनेका छन् । विरेन र किरणको जोडीले रवि […]
नेपालगञ्ज – नेपालगञ्जमा बिहीबारदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बाँकेको जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र, बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा बाँके जिल्ला खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उद्घाटन गर्दै यस्ता प्रतियोगिताले […]