राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बुधबारदेखि भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ सुरु भएको छ।...

सम्बन्धित सामग्री

भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा बुधबार प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता १२ चैतसम्म चल्नेछ ।सो अवसरमा मेयर प्रजापतिले खेलकुद प्रतियोगिता हार र जीत भन्दा पनि अनुशासन र मित्रताको लागि खेल्नुपर्ने बताए । खेलकुद विकासको सम्बद्र्धन, प्रवद्र्धनको लागि खेलकुद पूर्वाधारको विकास हुन आवश्यक भएको बताउँदै […]

भक्तपुरमा भोलिदेखि प्रथम राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने

प्रथम राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता भक्तपुरमा भोलिदेखि सुरु हुँदै छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ भक्तपुर जिल्ला ब्याडमिन्टन संघले उक्त प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । भोलि  चैत ९ गतेदेखि १२ गतेसम्म विभिन्न ६ विधामा प्रतियोगिता आयोजना हुने संघका अध्यक्ष राजेन्द्र प्रसाद प्रजापतिले बताए । पन्ध्र वर्ष मुनि (पुरुष), पन्ध्र वर्ष मुनि (महिला), पुरुष एकल, महिला एकल,  भेट्रान डबल (४५ वर्ष माथि) र&nbs

भक्तपुर ब्याडमिन्टन अर्को सातादेखि

काठमाडौं । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता चैत ९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी/प्रहरी/एपीएफ) बाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । भक्तपुरको लिवालिस्थित कभर्डहलमा हुने प्रतियोगितामा ६ स्पर्धा […]

राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने

भक्तपुरमा प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता २०७८ हुने भएको छ।

भक्तपुरमा राष्ट्रव्यापी खुला ब्याडमिन्टन हुने

काठमाडौं (हाम्रो खेलकुद)– भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा अर्को महिना प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चैत ९ गते देखि सुरु हुने प्रतियोगितामा सातै प्रदेशका जिल्ला र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) का झण्डै २ सय खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले जानकारी गराए । भक्तपुरको […]