कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु

मोरङको विराटनगरमा आज देखि प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

सम्बन्धित सामग्री

प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता फिदिममा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन बुधबार जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले गरे । विभिन्न पाँच विधामा संञ्चालन हुने प्रतियोगिता अन्तर्गत बुधबार मेन्स सिंङगलका केही खेल सम्पन्न गरियो ।

कोशी स्तरीय ब्याडमिन्टन सुरु

दीपक बोहोरा, पाँचथरजिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता बुधबार सुरु भएको छ । ५ विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिनको महिला र पुरुष एकलतर्फका खेल भएका छन् । महिला एकलमा मोरङकी सिमा राजवंशी, तेह्रथुमकी भावना चुडाल, उदयपुरकी राजी राई, सङखुवासभाकी अलिना श्रेष्ठ, पाँचथरकी चाहाना केरुङ, धनकुटाकी अरुण तामाङ, सोलुखुम्बुकी पुजा […] The post कोशी स्तरीय ब्याडमिन्टन सुरु first appeared on हाम्रो खेलकुद.

पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने

दिपक बोहोरा, पाँचथर पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा हुने प्रतियोगिता फागुन ९ देखि ११ गतेसम्म हुनेछ । प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सहित खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने छ । मंगलबार खेलकुद विकास समिति पाँचथरले पत्रकार सम्मेलन गर्दै […] The post पाँचथरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन हुने first appeared on हाम्रो खेलकुद.

राजेन्द्र र लिललाई उपाधी

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र गण्डकी प्रदेश साँसद लिल बहादुर थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधी हात पार्न सफल भएका छन् । ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई फाईनलमा २१–१७, २१–१९ ले पराजित गर्दै उपाधी जितेका हुन् […]

कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु

मोरङको विराटनगरमा आज देखि प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

कोशी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि संखुवासभालाई

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा संचालित कोशी प्रदेशस्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ।तीनपोखरी समाज विकास क्लबको आयोजनामा भएको कोशी प्रदेशस्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाका सृजल पोख्रेल र प्रविन लिङथेपको जोडीले जितेको छ।खेलकुदमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्न वैशाख १५ गते कोशी प्रदेशस्तरीय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको थियो। खाँदबारीमा सञ्चालित प्रतियोगिताको उपाधि संखुवासभाका