फिलिपिन्समा खतरनाक आँधीको चेतावनी

फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् । नोरु नाम दिइएको आँधी प्रति घण्टा १९५ किलोमिटर (१२१ माइल) को अधिकतम निरन्तर हावाको गतिसहित जमिनमा अवतरण हुँदा हिंस्रक नतिजा निम्त्याउ नसक्ने राज्यको मौसम पूर्वानुमान विज्ञहरूले जनाएका छन् । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधी राजधानी मनिलाबाट करिब ८० किलोमिटर उत्तरपूर्वमा स्थानीय समयअनुसार अपराह्न वा साँझमा आइपुग्ने भएको र अवतरणपछि आँधी अ

सम्बन्धित सामग्री

पुटिनकाे चेतावनी- यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशक हो

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विश्व दोस्रो विश्वयुद्धपछि सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन्। पुटिनले आफ्नाे भाषणका क्रममा युक्रेनमा रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास गरेका थिए, जसकारण रुस विश्वमा एक्लो भएको छ। पुटिनले पश्चिमी देशहरूले रूसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरेको आरोप पनि लगाए। यता पश्चिमी देशहरूले आणविक हतियार […]

जापानमा ‘खतरनाक’ आँधी आउने चेतावनी

जापानको मौसम विज्ञान निकाय (जेएमए) ले शनिबार दक्षिणी क्युशु टापुतर्फ आउँदै गरेको ‘खतरनाक’ आँधी आउने जोखिम रहेको बताएको छ । आँधीबाट अकल्पनीय क्षति हुनसक्ने भन्दै त्यहाँका बासिन्दालाई आँधीपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ । ‘नानमाडोल’ नाम दिइएको आँधीले प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीको रूपमा वर्गीकृत गरिएको छ ।दिउँसो अबेरसम्म …

‘मानव र पृथ्वीका लागि जलवायु परिवर्तन खतरनाक’

‘जलवायुजन्य विपद्सँग जुध्न सक्षम नरहेका समुदाय र पारिस्थिकीय प्रणाली सबैभन्दा बढी प्रभावित बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ। ‘यो प्रतिवेदनले हाम्रो निष्क्रियताको परिणाम कति खतरनाक हुन सक्छ भन्ने चेतावनी दिएको छ।...

ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ। डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको र कोरोना महामारी सकिने चरणमा रहेको सोच्नु खतरनाक हुनसक्ने चेतावनी दिएका हुन्। उनले कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख […]

डेल्टाभन्दा खतरनाक कोरोना भेरियन्ट आउने सीडीसीका पूर्व निर्देशकको चेतावनी

अमेरिकाको सीडीसीका पूर्व निर्देशक डाक्टर रोबर्ट रेडफिल्डले कोरोनाको डेल्टा भेरियन्ट भन्दा पनि खतरनाक भेरियन्ट आउने चेतावनी दिएका छन् । डेल्टा भेरियन्टका कारण अमेरिकामा अस्पतालहरुमा बिरामीहरुको संख्या बढिरहँदा रेडफिल्डले आगामी केही महिनामा नै अझ खतरनाक भेरियन्ट आउने चेतावनी दिए । कोरोनाको डेल्टा भेरियन्टका कारण अमेरिकामा दैनिक संक्रमितहरु थपिने संख्या डेढलाखभन्दा बढी रहेको छ । दुईदेखि चार […]

कोरोनाको अझै खतरनाक भेरियन्ट फैलिनसक्छ : डब्लुएचओ

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने र त्यसबाट कोरोना नियन्त्रणमा निकै कठिन हुने चेतावनी दिएको छ। डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न चेतावनी दिदै कोरोना सकिएको हल्लाको पछि नलाग्न भनेको छ। डब्लुएचओका प्रमुख डा.टेड्रोस एधानोम गेहब्रेयेससले नयाँ र खतरनाक भेरियन्ट फैलिने प्रबल सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेका हुन्।

कोरोनाको झनै खतरनाक भेरियन्ट आउने डब्लुएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने चेतावनी दिएको छ। कोरोनाको खतरनाक भेरियन्ट विश्वभर फैलिने र त्यसले महामारी नियन्त्रणमा निकै सकस उत्पन्न हुने डब्लुएचओले भनेको हो। डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न पनि चेतावनी दिएको छ। संक्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले […]

विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएचओको चेतावनी

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ ।  डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ । कोरोनाको सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन पनि डब्ल्यूएचओको आग्रह छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिनु त परको कुरा महामारी नजिक समेत नपुगेको स्पष्ट पार्नु ...

पुटिनलाई बाइेनले दिए चेतावनी, खतरनाक गतिविधि गरे जवाफ फर्काउने

अमेरिकी राष्ट्रपति जा बाइडेनले  ‘खतरनाक गतिविधि’ मा संलग्न रहे रुसलाई जवाफ फर्काइने चेतावनी दिएका छन् ।बुधबार आरएएफ मिल्डनहल एयरबेसमा अमेरिकी सैनिक र सैनिक परिवारलाई सम्बोधन गर्दै बाइडेनले पुटिनलाई स्पष्ट सन्देश दिने  बताए । ‘हामीले रुससँग द्वन्द्व चाहेका छैनौं,’ उनले भने,‘हामी स्थिर सम्बन्ध चाहन्छौं । तर यदी रुसी सरकार खतरनाक गतिविधिमा संलग्न भएमा अमेरिकाले अर्थपूर्ण ढंगले जवाफ फर्काउनेछ भन्नेमा म स्पष्ट छु,’ बाइडेनले भने । युरोप भ्रमणका क्रममा